०९ माघ २०८१

खेलकुद

इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट कृष्णानगर मा हुदै

कृष्णानगर/संवाददाता फाल्गुन २८ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं २ मा इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट यही चैत १ गते बटा शुरू हुदैछ।जस्मा नेपाल र भारत देश का १४ टीम हरु सहभागी हुने अनुमान गरिएको साथै उक्त प्रतियोगिता नेपाल विधुत्त प्राधिकरण कृष्णानगर को ग्राउंड मा हुने छ ।साथै प्रतियोगिता...बाँकी अंश →


सन्दीप स्वदेश फर्कँदै

काठमाडौँ, २८ फागुन ,, राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले उक्त...बाँकी अंश →


भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि

कास्की, २८ फागुन ,,  कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी भिमादले...बाँकी अंश →


साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान, २७ फागुन ,,  साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बताइएको छ ।...बाँकी अंश →


प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन

  कपिलवस्तु /फागुन २६ हरियाली युवा क्लब को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ । जय बुद्ध सामाजिक युवा क्लब शिवपुर शृजनशिल युवा क्लब भटनी बीच कडा प्रतिस्प्रर्धा भएको खेलमा जय बुद्ध सामाजिक युवा क्लबले ३ गोल...बाँकी अंश →


विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

काठमाडौँ, २६ फागुन ,,  विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन्...बाँकी अंश →


अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता

स्याङ्जा, २६ फागुन ,,  स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभएको थियो । टाइटलतर्फ प्रथम हुनुभएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ...बाँकी अंश →


फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन ,, नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको...बाँकी अंश →


‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन ,,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा...बाँकी अंश →


आठौँ राष्ट्रिय खेलकूदको मिति घोषणा हुन सकेन

काठमाडौँ, २१ फागुन ,,  प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन तर अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको...बाँकी अंश →


स्पेशल ओलम्पिक टोलीको बिदाइ

काठमाडौँ, २१ फागुन ,,  संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि...बाँकी अंश →


एक दशक खेर गयो, पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्यौलमा

लाहोर, पाकिस्तान وو – लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ । हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter