०९ माघ २०८१

प्रदेश

काठमाडौँ उपत्यकामा फोहर थुप्रियो, महानगरवासी समस्यामा

काठमाडौँ– काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन। महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ। महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन्। नियमित रुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको...बाँकी अंश →


म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको...बाँकी अंश →


जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

    कपिलवस्तु, भाद्र ५     जनता समाजबादी पार्टी नेपालकाे केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ lकार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु,सङ्घीय परिषदसदस्यहरु , प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय रप्रदेश निकायका पदाधिकारी र सदस्यहरुर, प्रतिनिधि सभा,प्रदेश सभा सदस्य,जिल्ला समन्वय समितिका सभापति,उप-सभापति सदस्यहरु,गाउँपालिका,नगरपालिका,उप-महानगरपालिका र प्रत्येक वार्डमा निर्वाचितजनप्रतिनिधि...बाँकी अंश →


युवती र किशोरीलाई अर्केष्ट्रामा काम लगाइदिने भन्दै बेच्न खोजेको आरोपमा दुई पक्राउ

वीरगञ्ज– अर्केष्ट्रामा आकर्षक तलबमा काम लगाइदिने प्रलोभन देखाई एक युवती र एक किशोरीलाई भारत लगेर बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका –९ बस्ने २० वर्षकी लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिक–१२ बस्ने १९ वर्षकी खुश्वु विश्वकर्मा रहेका छन्। पक्राउ परेका दुबै जनाले झापा...बाँकी अंश →


काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उक्त निर्णय भएको हो। साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो। उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको  बाँकी अंश →


राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु     मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मंत्री माननीय सुदर्शन बराल, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां,...बाँकी अंश →


ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

    कृष्णनगर, कपिलवस्तु   सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा स्वागतयोग्य रहेको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले बताए। तत्कालै गठन भएको बहुमत प्राप्त सरकारले...बाँकी अंश →


बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा राष्ट्रीय मदरसा संघ नेपालले स्वागत गरेको जानकारी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपालीले दिए। मुस्लिम धर्मावलंबी हरूले मनाउने...बाँकी अंश →


मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

  कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय परिवारहरुमा राहत वितरण गरिएको छ। भारतको बरेलीमा रहेको मुस्लिम समुदायको ठुलो    धार्मिक आस्थाको केन्द्र मर्कजे अहले सुन्नत दरगाहें आला हजरतको सहयोग तथा  नेपाल वल्मा काउन्सिल र इत्तेहाद नेपालको सहकार्यमा कोरोना प्रभावित परिवारहरुमा खाद्यान्न...बाँकी अंश →


लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ- लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन – पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले...बाँकी अंश →


सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter