28 Feb 2018 /لمبنی؍روپندیہی/ ہارون فیضیؔ مدارس اسلام اور ملک کے وہ قلعے ہیں جہاں مذہب وملت ، قوم اور ملک کے تحفظ، آپسی بھائی چارگی، محبت ،امن وشانتی کی درس دی جاتی ہے ۔اور یہی پیغام ہمارے آخری نبی کا بھی تھا۔ابتدائی دنوں سے ان مدارس نے وہی خدمات انجام...बाँकी अंश →
विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि साेमबार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व...बाँकी अंश →
जनकपुरधाम , १४ फागुन । मुख्यमन्त्री माेहम्म लालबाबु राउतले शिक्षा निति आफुहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । आसमान नेपाल र एनसीई नेपालको संयूक्त आयोजनामा साेमबार जनकपुरमा सम्पन्न संघीय संरचनामा शिक्षा र सुशासनको सबाल विषयक प्रदेश स्तरीय बहस कार्यक्रममा मुख्य मन्त्री राउतले परम्परागत शिक्षाले मुलुकको विकास र विद्यार्थी भविष्य निर्धारण...बाँकी अंश →
१३, धनुषा । प्रदेश २ का मुख्यमन्त्री माेहम्मद लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राउतले अार्इतबार मुख्यमन्त्री निवासमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् । प्रदेश नं २ को मुख्यमन्त्री पदको...बाँकी अंश →
सुर्खेत, १४ फागुन । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिनुभयो । संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण...बाँकी अंश →
१० फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । प्रमुख...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: