०९ माघ २०८१

प्रदेश

सेतो मच्छेन्द्रनाथ रथ यात्रा

काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई  तानेर असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन...बाँकी अंश →


फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव

जनकपुरधाम ।  संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ । सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित...बाँकी अंश →


मणिपाल अस्पतालको समस्या छलफलबाटै समाधान गर्नुपर्छः मन्त्री चुमान

पोखरा । प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मणिपाल शिक्षण अस्पतालमा देखिएको समस्या दुवै पक्षबीच छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ । विगत नौ महिनादेखि पाँचबुँदे माग राखी आन्दोलनरत कर्मचारीको समस्या समाधान गर्ने उद्देश्यका साथ मंगलबार अस्पतालमा आयोजित कार्यक्रम उहाँले आन्दोलनरत कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन...बाँकी अंश →


प्रदेशसभा सदस्य अंसारी र संघर्ष समिति बिचको वार्ता सकारात्मक

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालय र आन्दोलनरत्त संघर्ष समितिबिच भएको वार्ता सकारात्मक भएको जनाइएको छ । गाउँपालिकाको सेवा केन्द्र र नामाकरणको लागि सखुवाप्रसौनीबासी आन्दोलन गर्दै आएका हुन । सोमवार श्रीपुर पचगाँवामा संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला बरिष्ठ उपाध्यक्ष एवं प्रदेश सभा सदस्य मंजुर अंसारी र आन्दोलनरत्त संघर्ष...बाँकी अंश →


चैती छठपर्वको तयारी हुँदै

वीरेन्द्र कर्ण  , वीरगन्ज ।  लोक आस्थाको पर्वका रुपमा रहेको चैती छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृंगार्ने काम भइरहेको छ । कतिपय पोखरी र घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा चैती छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको...बाँकी अंश →


प्रदेशसभा नियमावली पारित

बुटवल।  प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ ।  अार्इतबार दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभूजा पाठक, भोजप्रसाद श्रेष्ठ, तुलाराम घर्तीमगर र सन्तोष पाण्डेले...बाँकी अंश →


प्रदेश ३ को बजेटबारे छलफल

  हेटौँडा  । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आजदेखि दुई दिन चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्नुहुँदै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजनातर्जुमा गर्नुपर्ने बताउनुहुँदै सम्भव नहुने...बाँकी अंश →


मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ

बुटवल– प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर...बाँकी अंश →


रोहिन्जिया शरणार्थीलाई केयर फाउन्डेसनको राहत (फोटो फिचर)

काठमाडौं  । नेपालमा रहेका रोहिन्जिया शरणार्थीलाई केयर फाउन्डेसनको केयर रिलिफ फण्डले राहत सहयोग गरेको छ । फाउन्डेसनले वर्माबाट बिस्थापित भएर नेपाल आएका रोहिन्जिया सरणार्थीलाई कपडा वितरण गरेको हो । केयर फाउन्डेसनका अध्यक्ष मोविन खानको नेतृत्वमा गएका टोलीले राहत सामग्री वितरण गरेको हो । टोलीमा फाउन्डेसनका उपाध्यक्ष अख्तर हुसैन, डा. मुखतार आलम अन्सारी, महासचिव...बाँकी अंश →


مدارس میں امن وشانتی کی تعلیم ہوتی ہے دہشت گردی کی نہیں:کھیم لال بھٹرائی

28 Feb 2018 /لمبنی؍روپندیہی/ ہارون فیضیؔ مدارس اسلام اور ملک کے وہ قلعے ہیں جہاں مذہب وملت ، قوم اور ملک کے تحفظ، آپسی بھائی چارگی، محبت ،امن وشانتی کی درس دی جاتی ہے ۔اور یہی پیغام ہمارے آخری نبی کا بھی تھا۔ابتدائی دنوں سے ان مدارس نے وہی خدمات انجام...बाँकी अंश →


प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि साेमबार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व...बाँकी अंश →


विकास र परिवर्तनका लागि शिक्षामा आमूल परिवर्तन गर्छाै : मुख्यमन्त्री राउत

जनकपुरधाम , १४ फागुन  । मुख्यमन्त्री माेहम्म  लालबाबु राउतले शिक्षा निति आफुहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । आसमान नेपाल र एनसीई नेपालको संयूक्त आयोजनामा साेमबार जनकपुरमा सम्पन्न संघीय संरचनामा शिक्षा र सुशासनको सबाल विषयक प्रदेश स्तरीय बहस कार्यक्रममा मुख्य मन्त्री राउतले परम्परागत शिक्षाले मुलुकको विकास र विद्यार्थी भविष्य निर्धारण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter