चैत्र १६, बीरगंज दाइजो प्रथा बालविवाह लगायत सामाजिक कुरीतिहरु उन्मुलन गर्ने उद्देश्य राखी आज बीरगंजमा रजिया मेमोरियल प्रतिष्ठान निर्माणमा आएको छ । दाइजो नदिइएकै कारण राजिया अहमद को हत्या गरिएको स्मृतिमा दाइजो बिरोधी संस्था स्थापना गर्ने काम शुरु गरिएको अभियान्ता प्रकाश थारुले बताए । २०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा...बाँकी अंश →
इलाम, १६ चैत (रासस) ः साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन...बाँकी अंश →
बेनी, म्याग्दी, १६ चैत (रासस) ः म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ...बाँकी अंश →
कैलाली, १५ चैत (रासस) ः प्रदेश नं ७ को आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सुदूरपश्चिमाञ्चल साहित्य समाजको अगुवाईमा आज धनगढीवाट देश दर्शन अभियान शुरु गरिएको छ । सात नम्बर प्रदेशमा रहेका धार्मिक, संस्कृतिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउन सो अभियान शुरु...बाँकी अंश →
पर्सा, १५ चैत (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिनुभएको छ । दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले संघीय सरकारको सहमतिपछि...बाँकी अंश →
बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिका लागि प्रदेश सरकारले पारिश्रमिकसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको हो । उक्त...बाँकी अंश →
बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली २०७४ को नियम १४६ मा व्यवस्था भएबमोजिम उक्त नियमावलीको नियम १४८ अनुसार विभिन्न चार विषयगत समिति र समितिमा रहने सदस्यको मनोनयन...बाँकी अंश →
सुर्खेत, १५ चैत (रासस) ः हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद््को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ । मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर श्रम दिन मनाएको छ । सरसफाइमा बुलबुले...बाँकी अंश →
म्याग्दी, १५ चैत (रासस) ः वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन्् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन्् । तर, यहाँका एक परिवारको...बाँकी अंश →
नवलपरासी, १५ चैत (रासस) ः अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ ।बाँकी अंश →
बेनी, म्याग्दी, १५ चैत (रासस) ः स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा...बाँकी अंश →
कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: