रुपन्देही, २ वैशाख (रासस) ः लुम्बिनी विश्वविद्यालयबाट पहिलो पटक १०७ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षित हुनेहरुमा १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका रहेका छन् भने एकजना भारतीय विद्यार्थी रहेको आज लुम्बिनी विश्वविद्यालयले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दीक्षान्त समारोहमा रञ्जन भक्तानन्द बज्राचार्य स्वर्णपदक...बाँकी अंश →
केयर खबर संवाददाता April_15,2018 क़तार फाउंडेशनको आयोजनामा सम्पन्न भएको एक हफ्ते क़तार डिबेट कार्यक्रममा नेपालको प्रतिनिधत्व गर्दै सहभागी भएका बिदद्यार्थीहरू आज नेपाली राजदूतावास क़तारका राजदूत प्रोफेशर रमेश प्रसाद कोइराला सङ्ग भेट गरेका छन । क़तार फाउंडेशन बाट बिदद्यार्थी हरुको लागि छात्रबृति दिलाउन पहल गरिरहेको अम्बेसडर कोइरालाले जनाए । नेपाल प्रवासी...बाँकी अंश →
केयर खबर मिशन अम्बेडकर नेपालको आयोजनमा धनगढ़ी उपमहानगर पालिकाको एक होटलमा भारतीय संविधानका लेखक डाक्टर भीमराव अम्बेडकरको १२७औँ जयन्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि धनगढ़ी उप महानगरपालिकाको मेयर निर्प ओडले दलित उत्पीड़ित शोषित वर्ग समुदायको हक अधिकारको रक्षा गर्न आवश्यक परेमा पार्टीको झण्डा समेत...बाँकी अंश →
धनगढी, १ वैशाख (रासस) ः प्रदेश नं ७ को धनगढीबाट आज शुरु गरिएको ‘मेरो वर्ष २०७५ अभियान’को मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुभारम्भ गर्नुभयो । सामाजिक विकास मन्त्रालयको परिसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताउनुभयो । सामाजिक विकास मन्त्री दीर्घबहादुर...बाँकी अंश →
जितपुर, कपिलवस्तु, १ वैशाख (रासस) ः यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु...बाँकी अंश →
रुकुम, ३० चैत (रासस) ः जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु¥याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न÷नगराउन आदेश दिएपछि अन्योलता बढेको छ । लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा...बाँकी अंश →
नेपालगंज,२९ चैत्र केयर खबर संवाददाता बाँकेमा बिहिबार सम्पन्न एक भेलाले तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा आरती बिकको संयोजकत्वमा १२ सदस्यीय मानव अधिकार रक्षक संजाल बाँके गठन गरेको छ । थर्ड एलायन्सको पहलमा गठन भएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट...बाँकी अंश →
त्रिपुराकोट, डोल्पा, २९ चैत (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको व्यवस्थापनका लागि गृहजिल्ला आउनुभएका राज्यमन्त्री बुढाले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अब डोल्पाली जनताले पूर्णरुपमा सरकारको सेवा महसुस...बाँकी अंश →
रत्ननगर, चितवन, २९ चैत ‘क’बाट कमल, पानीमा फुल्ने ‘ख’बाट खरायो, बारीमा डुल्ने चितवनको राप्ती नगरपालिका वडा नं ९ लालपुरको डिबी इँटा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिका स्वर मिलाउँदै कखरा गाउँदै थिए । सामुन्ने रहेको मोबाइलमा श्रव्यदृष्य हेर्दै लय मिलाउँथे । त्रिपालमा बसेका उनीहरु एउटै तालमा लय र तालमा लरक–लरक ज्यान...बाँकी अंश →
इटहरी, २९ चैत (रासस) ः गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । हामी...बाँकी अंश →
अछाम, २९ चैत (रासस): अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब...बाँकी अंश →
बेनी, म्याग्दी २९ चैत (रासस) ः वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल शुरु भएको हो । पर्यटन समय शुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: