१० माघ २०८१

प्रदेश

ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप

सुर्खेत, १९ वैशाख (रासस) ः राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाउनु भएको छ । यही वैशाख १७–१९ गतेसम्म सञ्चालन भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न महासंघको १० औँ राष्ट्रिय भेलामा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष गहतराजले पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक...बाँकी अंश →


जुट मिल सञ्चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने

विराटनगर, १८ वैशाख (रासस) ः अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो । प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व...बाँकी अंश →


राष्ट्रिय क्रिकेट प्रतियोगिता

काठमाडौँ, १८ वैशाख (रासस) ः प्रथम मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश नं ७ र प्रदेश नं २ प्रवेश गरका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा प्रदेश ७ ले प्रदेश १ लाई ५ विकेटले पराजित गर्दै फाइन यात्रा तय गरेको हो भने प्रदेश...बाँकी अंश →


प्रधानमन्त्री ओलीद्वारा चार सडक र विरिङ पुलको शिलान्यास

सुरुङगा, झापा, १८ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ । रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको हो ।...बाँकी अंश →


एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा, १८ वैशाख ९रासस० ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी...बाँकी अंश →


नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, १८ वैशाख (रासस) ः पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो...बाँकी अंश →


मुस्लिम युवा समुह हर्मीद्वारा अग्नि पीडितलाई सहयोग हस्तान्तरण

गोर्खा १७ बैशाख २०७५ , हर्मी गोर्खा सिरान्चोक गाउँपालिका हर्मी बयापानी स्थित स्थानीय बासिन्दा बम बहादुर गुरुङलाई मुस्लिम युवा समूह हर्मी द्वारा सहयोग स्वरुप नगद रु २०,०००/-(अक्षरुपि बीस हजार) हस्तान्तरण गरिएको छ । मुस्लिम युवा समुहका अलाउदिन मियाको सम्योजकत्व तथा जेष्ठ नागरिक मोहम्मद इशाक मिया ज्यु को अध्यक्षतामा गरिएको उक्त...बाँकी अंश →


भारतमाबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

चितवन, १७ वैशाख (रासस) ः भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका...बाँकी अंश →


लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध ः प्रम

रुपन्देही, १७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित...बाँकी अंश →


राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...बाँकी अंश →


प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

लुम्बिनी, १७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुभएको छ । लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो । ¥यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका...बाँकी अंश →


विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

रामपुर, पाल्पा, १७ वैशाख (रासस) ः बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा दिवा खाजाको शुरुवात गरेको हो । यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करुपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter