पोखरा, २४ वैशाख (रासस)ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् प्रस्ताव राख्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य...बाँकी अंश →
जनकपुरधाम, २४ वैशाख (रासस) ः नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास...बाँकी अंश →
पोखरा, २४ वैशाख : नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको बताउनुभयो । नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको...बाँकी अंश →
वीरगन्ज अत्याधिक ध्वनि प्रदूषण गरी सर्वसाधारणलाई असर पु¥याउने दुई युवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । ध्वनि प्रदूषण गर्नेलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा ऐनअन्तर्गत कारबाही थालेको यो पहिलोपटक हो । ध्वनि प्रदूषण कम गर्न पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि एक भारतीयसहित दुई...बाँकी अंश →
रमेश तिमलसिना / रौतहट जिल्लामा करणीका मुद्दा बढ्न थालेका छन् । करिब १० महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १५ वटा करणी घटनाका मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ । तीमध्ये ११ वटा घटनामा बालिका पीडित छन् । महिला तथा बालिकामाथि दिनानुदिन करणीलगायतका आपराधिक घटना बढिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकले...बाँकी अंश →
बैशाख 24 कपिलवस्तुमा उत्पादन भएको गोलभेडा लगायतका तरकारी दैनिक रुपमा ८० क्युन्टिल बढि परिमाणमा जिल्ला बाहिर निकासी हुन थालेको छ । जिल्लामा भन्दा सन्तोषजनक भाउ पाउन थालेपछि उनीहरुले छिमेकी जिल्ला अर्घाखाची र रुपन्देही तथा पोखरा, दाङ र काठमाण्डौ सम्म गोलभेडा पठाउन थालेका हुन । जिल्लाको बजार मुल्य भन्दा प्रतिकिलो ५...बाँकी अंश →
पाँचथर, २४ वैशाख (रासस) ः मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो । संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री...बाँकी अंश →
ठिनी, मुस्ताङ, २४ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ । सुरक्षा...बाँकी अंश →
बुटवल, २४ वैशाख (रासस) ः प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्नुभएको हो । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए...बाँकी अंश →
इनरुवा, २४ वैशाख (रासस) ः जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो । छुवाछूत मुक्त वडा घोषणा...बाँकी अंश →
लहान, २४ वैशाख (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले...बाँकी अंश →
पर्सा, २४ वैशाख (रासस) ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: