११ माघ २०८१

प्रदेश

विद्यालय भवन पुनःनिर्माणका लागि रु एक करोड सहयोगमा

बेनी, म्याग्दी, २ जेठ (रासस) आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग...बाँकी अंश →


विद्यालय भवन पुनःनिर्माणका लागि रु एक करोड सहयोगमा

बेनी, म्याग्दी, २ जेठ (रासस) आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग...बाँकी अंश →


झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, २ जेठ (रासस) कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक...बाँकी अंश →


विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु

सुर्खेत, २ जेठ (रासस)  सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हँुदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको...बाँकी अंश →


दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासी, २ जेठ (रासस) ः पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक...बाँकी अंश →


उपचारका लागि दक्षिण कोरियाबाट सहयोग

मंगलबारे, इलाम, २ जेठ (रासस) ः इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् । सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई रु चारलाख दुईहजार सहयोग गरेको हो । सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका—४ का ऋतिक घिमिरेका लागि नगद रु...बाँकी अंश →


हाकु क्षेत्रका विद्यालयलाई कम्प्यूटर वितरण

रसुवा, २ जेठ (रासस) ः हाकु क्षेत्रमा जलविद्युत् सञ्चालन गर्ने एक निजी कम्पनीले प्रभावित क्षेत्रका विद्यालयलाई मंगलबार कम्प्यूटर वितरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली वान जलविद्युत् आयोजनाले हाकु, राम्चे र धुञ्चे क्षेत्रका १७ वटा विद्यालयलाई ९८ वटा कम्प्यूटर वितरण गरेको...बाँकी अंश →


त्रिपुरासुन्दरीमा जैतुनका बिरुवा रोपियो

त्रिपुराकोट, डोल्पा, २ जेठ (रासस) ः लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवद्र्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत टाँके डाँडोमा अवस्थित भगवती मन्दिर परिसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, वडा नं १ का...बाँकी अंश →


नगर प्रमुखमाथि आक्रमणका मुख्य योजनाकार बोगटी पक्राउ

भक्तपुर, १ जेठ (रासस) ः मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी...बाँकी अंश →


लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य

खजुरा, बाँके, १ जेठ (रासस) ः नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ । अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उहाँले भन्नुभयो, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य...बाँकी अंश →


मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

महेन्द्रनगर, धनुषा, १ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने...बाँकी अंश →


सर्वसम्मतिले नेका जिल्ला कार्यसमिति चयन

जनकपुरधाम, १ जेठ (रासस) ः नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ । कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहनुभएको छ । त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter