१४ माघ २०८१

प्रदेश

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा, ७ जेठ (रासस)  बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा...बाँकी अंश →


गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

गुल्मी, ७ जेठ (रासस)  गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ...बाँकी अंश →


विद्यार्थीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग

काठमाडौँ, ६ जेठ (रासस) ः बिहान हाँसीखुशी विद्यालय गएका छोराछोरी विद्यालयबाट फर्किंदा रक्ताम्य भएर आए भने अभिभावकलाई कस्तो लाग्ला ? आजकल विद्यालयमा पढ्न जाने अबोध ससाना नानीहरुले कुटाइ खाएका समाचार दिनदिनै बढ्न थालेका छन् । चितवनको भरतपुर –१० स्थित सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत छात्र श्रीनव लामिछानेकी आमा सिर्जना लामिछानेले पनि...बाँकी अंश →


बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौँ, ६ जेठ (रासस) स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा...बाँकी अंश →


बजेटका नीति सिद्धान्त, उद्देश्य, प्राथमिकतासम्बन्धी प्रस्ताव पारित

धनगढी, ६ जेठ (रासस)  प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (करप्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आब २०७५÷०७६ को बजेटको नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (कर प्रस्तावबाहेक)को बजेटसम्बन्धी...बाँकी अंश →


बालिका बलात्कारको अभियोगमा एक पक्राउ

नुवाकोट, ६ जेठ (रासस)  छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ । अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक वसन्त...बाँकी अंश →


जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण : मुख्यमन्त्री राई

इटहरी, ६ जेठ (रासस)  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको धरान–१७ साकेलापार्कमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको आयोजनामा ‘प्रारम्भिक गाउँस्तरीय साकेला सिली उभौली चण्डी नाच प्रदर्शनी–२०७५’ समापन कार्यक्रममालाई सम्बोधन...बाँकी अंश →


अन्तरिम आदेश, सीमा विवाद र बजेट अभावले अवरुद्ध चाबहिल–जोरपाटी–साँखु सडक विस्तार

काठमाडौँ, ६ जेठ (रासस)  घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ । यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको हो । सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन...बाँकी अंश →


बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन, ६ जेठ (रासस) ः कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन...बाँकी अंश →


वैदेशिक रोगजारीमा ठगिएकाको उजुरी बढ्दै

नवलपरासी, ६ जेठ (रासस)  पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो । गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा...बाँकी अंश →


सडक र ऊर्जा प्राथमिकतामा

बर्दिवास, ६ जेठ (रासस) ः प्रदेश २ सरकारले आफ्नो विकास प्राथमिकतामा सडक र ऊर्जा रहने जनाएको छ । महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश २ को विकास संरचनाबारे दुईदिने नीतिगत बहस कार्यक्रमको उद्घाटनसत्रलाई आज नेपाली भाषामा सम्बोधन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुलुकका अन्य भेगभन्दा विकास सूचाङ्कका दृष्टिले अत्यन्त पछि परेको...बाँकी अंश →


साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

पोखरा, ६ जेठ (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter