०९ माघ २०८१

प्रदेश

विभिन्न दलबाट लगभग ६ सय जना जसपा नेपालमा प्रवेश गरेकाे :- प्रवक्ता पठान

  कपिलवस्तु , कार्तिक २५ । नेपालकाे संविधान २०७२अपुर्ण रहेकाले राज्यमा मुस्लिम ,थारु, मधेशीसंग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ । आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमका...बाँकी अंश →


कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने!

काठमाडौँ- कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने! १५ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँले ‘मैले देखेको कतार’ पुस्तक निकाल्ने भएका छन् । मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।पुस्तकको लोकार्पण...बाँकी अंश →


पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध : प्रेस विज्ञप्ति सहित

  कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कंपनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुदाँ चिनियाँ नागरिक हरूले गरेको पैगम्बर मोहम्मदको...बाँकी अंश →


मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

  कृष्णनगर, कार्तिक ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको निवास कृष्णनगरमा मदरसा शिक्षा लाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल समपन्न भएको छ l नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षा...बाँकी अंश →


प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l हिन्दू हरूको मुख्य चाडपर्व बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको...बाँकी अंश →


साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्र को उत्तरोत्तर प्रगतिको कामना गर्दै  साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको छ। भिजन २०३०ले देशमा अझै सुख शांति...बाँकी अंश →


उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

  कपिलवस्तु, असोज ३   आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।   संविधान दिवसका अवसरमा प्रदेश नं...बाँकी अंश →


चाइनाको विस्तारवादी निती रहेको : प्रवक्ता अकरम पठान

  कृष्णनगर/कपिलवस्तु भाद्र २ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ। प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश...बाँकी अंश →


खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने : उपाध्यक्ष मौलाना मशहूद

  कृष्णनगर, भाद्र २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्टी दुइ दिने कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय को प्रमुख आतिथ्यमा...बाँकी अंश →


गणतंत्र स्थापनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)को योगदान महत्वपूर्ण रहेको: मौलाना मशहूद

    कृष्णनगर/कपिलवस्तु   कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल...बाँकी अंश →


कोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ ढोका खोलिए

काठमाडौँ– सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यसवर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी...बाँकी अंश →


ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्ति स्वागत योग्य-इत्तेहाद नेपाल

    कपिलवस्तु   लामो समय देखिको बाह्रा हस्ताक्षेप र जनता बीचको परस्पर द्वन्दले अफगानिस्तानमा असुरक्षा आशंका र अनिश्चिताको स्थिति उत्पन्न भएको छ। तालिबानले अफगानिस्तान माथि आफ्नो सत्ता चलाउन प्रयास गर्ने क्रममा अफगानिस्तानमा उत्पन्न भएको स्थितlहरुको फोटो भिडीयो आडियोले नकारात्मक प्रभाव पर्ने खालको कुरा शोसल मिडीयामा आईरहेको छ। शोसल मिडीयामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter