०९ माघ २०८१

प्रदेश

सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै :- नगर प्रमुख शाह

  कपिलवस्तु, भाद्र ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छl कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउने हरूले समस्या...बाँकी अंश →


नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय रैली 

    अजय मिश्र, कृष्णनगर, जेष्ठ ७   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय रैली गरेका छन् l   कृष्णनगर नगरपालिकाको प्रतेक वडामा पुगने गरि विजय रैली गरिएको छ l प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लगायत नेपाली कांग्रेस...बाँकी अंश →


नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्स कृष्णनगरमा संचालन

अजय मिश्र, कृष्णनगर बैशाख २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन...बाँकी अंश →


कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउदै

    कृष्णनगर , चैत्र ३० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छl जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ lबाँकी अंश →


कपिलवस्तुस्थित एक विद्यालयमा विद्यार्थीहरूबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

कपिलवस्तु– कपिलवस्तुको गुगौलीमा विद्यार्थीहरूबीच झडप हुँदा आज दिनभर स्थिति तनावग्रस्त बन्यो । विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका दुई समूहबीच झडप भएको हो । होलीका दिन विद्यार्थीहरूबीच भएको विवाद मिलाउन आज अभिभावकहरूलाई बोलाएर छलफल गराउने तयारी थियो । तर, विद्यार्थीहरू ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रिएको हो । झडप उग्र...बाँकी अंश →


फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने:- मौलाना मशहूद

कृष्णनगर, फागुन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो l फलेरिया विरूद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र...बाँकी अंश →


मुस्लिम लाई समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको व्यवस्था हुनुपर्ने:- मौलाना मशहूद

  कपिलवस्तु, फागुन २४ कपिलवस्तुको कृष्णानगर नगरपालिका ३ मा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगरको आयोजनामा समाज विकासमा मदरसाहरुको भुमिका एवं भुमिका तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारी विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा. मिर्जा अरशद बेग,मा.महमदिन अली तथा अतिथीमा लुम्बिनी प्रदेश मदरसा...बाँकी अंश →


राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको अध्यक्षमा चर्चित नेता मिर्जा राशिद

      अजय मिश्र, कपिलवस्तु, फागुन १५   नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन।   आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम...बाँकी अंश →


लुम्बिनीले मदरसा शिक्षा लाई मुलधारमा ल्याउदै संघको ठहर

कृष्णनगर,कपिलवस्तु ,माघ २४ राष्ट्रीय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा वजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रीय मदरसा संघ नेपालको ठहर रहेको छ। लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८/०७९को वार्षिक...बाँकी अंश →


मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा :- विज्ञप्ति सहित

कपिलवस्तु, माघ २० लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/७९ को वार्षिक कार्यक्रममा लुम्बिनी प्रदेश भित्र रहेका अल्पसंख्यक मुस्लिम समुदायका समुदायिक विद्यालय (मदरसाहरु) छनोट गर्दा मापदण्ड पुर्याएर निष्पक्ष र समावेशी रुपमा छनोट गरि कक्षाकोठा निर्माणको लागि उपलब्ध गराएको वजेटको प्रशंसा गर्दै राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुको हस्ताक्षरमा एक प्रेस विज्ञप्ति जारी गरेको छ...बाँकी अंश →


माओवादी केन्द्र कृष्णनगरको नगर सम्मेलन सम्पन्न अध्यक्षमा : जावेद आलम 

कपिलवस्तु, कृष्णनगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खांको अध्यक्षता प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य,लुम्बिनी प्रदेश इंचार्ज,पुर्व मंत्री चक्रपाणि खनाल बलदेव विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला समन्वय समिती अध्यक्ष रामचंद्र शाह,वाईसीएल कपिलवस्तु इंचार्ज शिव बन्जाडे अतिथीमा कृष्णानगर नगर इंचार्ज...बाँकी अंश →


पुर्व मंत्री खनाल ले कृष्णानगरका नेताहरु संग भेंटघाट गरि गरे चुनावी चर्चा

  कपिलवस्तु, कृष्णनगर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लोकप्रिय तथा विकासप्रेमी नेता स्थायी कमिटी सदस्य तथा पुर्वमंत्री चक्रपाणी खनाल (बलदेव)ले कृष्णानगरका नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरेका छन। स्थानीय तहको चुनाव नजिक आउदै रहेको र नेकपा माओवादी केन्द्र का महाधिवेशन पनि छिटै हुने सम्भावना रहेकोले केही दिन देखि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter