११ फागुन २०८१

प्रदेश

नक्कली बुवा बनाएर नागरिकता लिन खोज्दा एक भारतीय नागरिक प्रहरीको फन्दामा ।

रबिन्द्र यादव / पश्चिम नवलपरासी नवलपरासी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं ९ अठलही स्थित मामा घर बस्दै आएका बर्ष १९ का राहुल कर्मीलाई पक्राउ गरेको हो । कुुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँ बस्ने गौरीशंकर कुर्मीलाई नक्कली बुवा बनाएर नेपाली...बाँकी अंश →


पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको निधन

इनरुवा (सुनसरी) १२ भदौ : सुनसरी क्षेत्र नम्बर ४(२) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको आज निधन भएको छ । नेपाली कांग्रेसबाट विसं २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं–४(२) बाट तत्कालीन १ नम्बर प्रदेशसभामा अन्सारी विजयी भएका थिए । सुनसरी क्षेत्र नं–५ का पूर्वक्षेत्रीय सभापति र भुटाहा गाविसका...बाँकी अंश →


जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगरले मनायो ३८औं बार्षिकोत्सव 

  अजय मिश्र, कपिलवस्तु, भाद्र १   नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय...बाँकी अंश →


रुपन्देहीमा २१७ साना उद्योग बन्द

तिलोत्तमा, २७ साउन : गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३...बाँकी अंश →


बाजुरा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागले...बाँकी अंश →


देश बनाउने दृष्टिकोण बोकेको पार्टीको बहुमत नआए मुलुकमा विकास सम्भव छैनः ओली

‍लुम्बिनी – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्ने बताएका छन्। एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर...बाँकी अंश →


प्रचण्डलाई विद्यार्थीको चुनौतीः प्रश्नबाट भाग्ने हो भने राजीनामा चाहियो

पोखरा – पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा सहभागी हुन पोखराको लेखनाथ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको विद्यार्थीले नै राजीनामा माग गरेका हुन्। सोमबार कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कन उनी अलिक हतारमा थिए। पोखरा विश्वविद्यालयको कार्यक्रम सकाएर उनी राष्ट्रपति चुनावबारे छलफल...बाँकी अंश →


जनयुद्धको संघर्षले सबैको अधिकार सुनिश्चित:- प्रदेश सदस्य मौलाना मशहूद

  कपिलवस्तु, फागुन १ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको आयोजनामा आज २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रम नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, अतिथीमा...बाँकी अंश →


थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम

धनगढी/ मोहन जोशी १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने...बाँकी अंश →


कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई पराजित गर्नुभएको हो । गुप्ता र शाहको मतान्तर ३ हजार ६३७ छ । गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...बाँकी अंश →


कर्णालीमा बाढी-पहिराे : ३३ काे मृत्यु, २२ बेपत्ता र ४८० परिवार विस्थापित

सुर्खेत- कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ जना,...बाँकी अंश →


बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार जना युवतीको सशस्त्रद्धारा उद्धार, चार पुरुष पनि पक्राउ !

रबिन्द्र यादव / नवलपरासी पश्चिम बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बि ओ पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (SSB) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter