१३ फागुन २०८१

प्रदेश

रौतहटमा भारतीय नम्बरको टेम्पोलाई रोक लगाउन उच्च अदालतको आदेश

८ मंसिर, रौतहट एक दशक अघिदेखी गैर कानूनी रुपमा सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ । भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट...बाँकी अंश →


सनराइजका सीईओ भन्छन् : डिबेन्चरमा सर्वाधिक प्रतिफल दिएका छौं

८ मंसिर, काठमाडौं आफूसँग नगद भएर पनि त्यसकोे सही परिचालन गर्न नसक्दा धेरैले दुःख भोगेका छन् । घरजज्गामा लगानी गरौं ठूलो रकम छैन, सेयर बजारमा प्रवेश गरौं हालत खराब छ । बैंकको खातामा जम्मा गरेर राखौं, गतिलो ब्याज पाइदैन । त्यसैले साना लगानीकर्ताहरु अन्योलको अवस्थामा छन् । यदि तपाईं पनि...बाँकी अंश →


कृषिमन्त्री भुसाल भन्छन् : म खराव ऋणी हुँ

७ मंसिर, बुटवल नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताएका छन् । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा जोडिएकाले कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको उनले भनाइ छ । मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना...बाँकी अंश →


देउवालाई बास्कोटाको जवाफ : नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बन्ने ?

८ मंसिर, कास्कीपोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले...बाँकी अंश →


बामदेवको दावी– पाँच वर्षमा आधारभूत समाजवाद, अर्को पाँच वर्षमा चीनसमान

८ मंसिर, काठमाडौं   नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालमा पाँच वर्षमा आधारभूत समाजवाद निर्माण गरेर अर्को पाँच वर्षभित्र चीनको स्थान जहाँ छ, त्यहाँसम्म पुग्ने दाबी गरेका छन् । ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यशालामा गौतमले १५ देखि २० वर्षमा समृद्धिको बाटोमा जान सकिने बताए...बाँकी अंश →


उजुरी प्रक्रिया सम्बन्धी प्रहरी र विधार्थी संगको अभिमुखिकरण जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न 

अजय मिश्र, कपिलवस्तु, कृष्णनगर मंसिर ४ कपिलबस्तु कृष्णनगर नगरपालीका वडा नं.२ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको भवनमा मधेश मानव अधिकार गृह माहुरी होमको आयोजना र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुको सहजिकरणमा तथा शिक्षक, विधर्थी, माहुरी होमका प्रतिनिधी, PRC नेपाल कृष्णनगरका प्रतिनिधीहरु गरी ८०/९० जनाको सहभागीतामा “ उजुरी प्रक्रिया सम्बन्धी...बाँकी अंश →


कपिलवस्तुमा अध्यक्ष पदको लागि १२ जनाको उम्मेदवारी

अजय मिश्र, कपिलवस्तु कार्तिक २७ यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन । वडा नं. १० लालपुरको अध्यक्ष पदका नेपाली काग्रेसबाट देवराज भारती, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट...बाँकी अंश →


समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग

रुपन्देही, २१ कात्तिक  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा नीलहिरा...बाँकी अंश →


नयाँ विद्यालय सञ्चालनमा रोक

काठमाडौँ, २१ कात्तिक  काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा...बाँकी अंश →


नयाँ विद्यालय सञ्चालनमा रोक

काठमाडौँ, २१ कात्तिक,,   काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा...बाँकी अंश →


संचारकर्मी महिला अधिकारकर्मी सरु सुनारलाई भोट गरेर जिताउ

कार्तिक १९ चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले दर्शकहरुलाई एउटा आग्रह गरेकी छन् उनको सामाजिक संजाल लेखिएको सामग्री जस्ताको जस्तै। सबैले...बाँकी अंश →


जमाल शाह आफै हाजिर भए प्रहरी कार्यालयमा भ्रम सृजना नगर्न आग्रह

कृष्णानगरमा उत्पन्न विवादलाई समाधान गर्ने उद्देश्यले जमाल शाह जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन ।आज साँझ करीब पाँच बजे आफ्नै व्यक्तिगत गाड़ी चढ़ेर कृष्णानगर बाट तौलिहवा पुगेको व्योहारा जमाल शाहका छोरा नविल शाहले केयरखबर लाई जानकारी दिएका हुन। जमाल शाहलाई प्रहरीले समातेको हो भनेर केहि मान्छे चरित्र हत्या गरि रहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter