कृष्णनगर, फागुन, २४ कपिलवस्तु को कृष्णनगर नगरपालिका ले नेपालको छिमेकी देशहरु सहित विभिन्न देशमा फैलिरहेको कोरोनाको संक्रमणबाट जोगिन साबधानी अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको भन्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनलाई मध्यनजर गर्दै नगरपालिकाले सबै नगरबासीहरुलाई साबधानी अपनाउन आग्रह गरेको हो । कोरोना...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, फाल्गुन २२ ससस्त्र प्रहरी बल नेपाल नं ५ विंध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल कृष्णनगरले कृृष्णनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ l सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हे.क्व. राजस्व भन्सार तथा सुरक्षा गुल्म...बाँकी अंश →
कपिलवस्तु,फाल्गुन ९ निश्चत कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएको हुन्छन् । वास्तवमा मानिस भाषा बिशेषकै अस्तित्वको निशानी बन्नजान्छ । यसै कुराको सम्झना गराउनका निमित्त संयुक्त राष्ट्र संघको यूनेस्कोले २१ फेब्रुअरीका दिनलाई 'अन्तर्राष्ट्रिय मातृ भाषा दिवस' घोषित गरेको देखिन्छ...बाँकी अंश →
२८ माघ, काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो । बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु माघ २५ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०७६/७७ को श्रावण महिना देखि हाल सम्म इलाका प्रहरी कार्यालय...बाँकी अंश →
कपिलवस्तु माघ १८, भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले अवधी भाषा मधुर, मिठासको खानी रहेको बताउनु भयो । उहाले भाषा, कला,...बाँकी अंश →
शमशाद आदिल, काठमांडौ विद्यार्थी शिक्षा परिषद र इस्लामी संघ नेपालको संयुक्त आयोजनामा तीन दिने “राष्ट्रिय विद्यार्थी भेला” कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ । कृषि विकास बैंक भक्तपुरको तालीम केन्द्रमा संचालन भएको भेलाको समापन समारोहमा प्रमुख अतिथि मौलाना खुर्शीद आलम इस्लाही ज्युले विद्यार्थीहरुलाई सुझाव दिनु भयो, सबैले आफ्नो जीवन...बाँकी अंश →
अवधी पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा यादव अजय मिश्र, कृष्णनगर, कपिलवस्तु माघ १२ अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखा को दोस्रो अधिबेशन सम्पन्न भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको सभा हलमा भएको उक्त अधिबेशनमा सर्बसम्मतिले अध्यक्षमा निरहु यादव चयन भए। सर्बसम्मतिले नै उपाध्यक्ष प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन...बाँकी अंश →
कपिलवस्तु , माघ ७ । मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश...बाँकी अंश →
अजय मिश्र /कपिलवस्तु माघ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा रहेको शान्ति पुनर्स्थापना गृहको कार्यालयमा आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक समिक्षा कार्यक्रम शान्ति पुनर्स्थापना गृहका अध्यक्ष शान्ति सापकोटा को अध्यक्षता मा सम्पन्न भएको छ। जस्मा विशिष्ट अतिथि शिवराज नगरपालिका का उप मेयर शिव कुमारी चौधरी ,भारत बढ्नी का चेयर मैन...बाँकी अंश →
यहि माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ । नेपाल संघीय समाजवादी पार्टीको प्रदेश दुई सभामा एक जना सदस्य छन् भने प्रदेश दुई मा नै एकजना...बाँकी अंश →
कपिलवस्तु , पुस २८ कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन ।नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका कन्स्ट्रक्सनका ठेकेदार सुबाेध देवकाेटाले संघीयता आएपछि सडक विभागले मुख्य सडक मात्र बनाउने र कृष्णनगर बजार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: