बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। नेपालभर संक्रमितको संख्या ८२ भएको छ। नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूषमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै परीक्षण थालिएको थियो।...बाँकी अंश →
नेपालगञ्ज बैशाख २२ – नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए। ‘मंगलबार (२३ गते) बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेका...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, वैशाख २१ इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टी का प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा...बाँकी अंश →
पर्सा : पर्साको कालिकामाई गाउपालिकामा गैराती १४ बर्षीय एक किशोरीलाइ जबरदस्ती करणी गरेको आरोपमा २२ बर्षीय एक युवकलाइ पक्राउ गरिएको छ भने ती युवकलाइ घरमा घेररा हाली कुट्पित गरेको आरोप पीडत किशोरीकी परिवारका ५ जाना सदस्यलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ lपक्राउ पर्नेमा किशोरिलाई जबदस्ती करणी गरेको...बाँकी अंश →
काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर...बाँकी अंश →
रौतहट बैशाख १६, एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । ती दुई गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।...बाँकी अंश →
भैरहवा- मुजीब अली , रुपन्देहीको भैरहवा देखि 5 किलोमिटर उत्तर बुटवल जाने बाटैमा पर्ने कटैया चोक स्थित दुर्गा माडर्न दाल मिलमा बिगत 3-4 बर्ष देखि कार्यरत मुस्लिम समुदायका 5 जना कर्मचारीलाई 4-5 दिन पहिला निकालिएका छन।जबकी अन्य समुदायका कर्मचारीहरु कसैलाई केही भनिएको छैन।यस्तो लकडाउनको बेलामा पनि दिवा र रात्री गरी...बाँकी अंश →
काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । उनीहरु दुवै पर्सा, वीरगन्ज निवासी ५० वर्षीय पुरुष हुन् । हालसम्म प्राप्त विवरणअनुसार...बाँकी अंश →
१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा...बाँकी अंश →
कृष्णनगर, कपिलवस्तु, चैत्र १२ कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै...बाँकी अंश →
कोरोना माहामारी का कारण देस lock down भय सङै ,नेपाली media तथा social site हरु मा अनावश्यक तथा प्रमाणहिन विषयबस्तु हरु लाई आधारित धर्म र सम्प्रदाय सङ द्वन्द्व मच्चाउने समाग्रीहरु सेयर हुने होडबाजी चलेको छ। सामान्य मुस्लिम समूह जुन धार्मिक ज्ञान प्रचारप्रसार को लागि जम्मा भयाका धार्मिक ब्यतित्व तथा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: