१२ फागुन २०८१

प्रदेश

आनलाइन पद्धति बाट राजस्व उठाउन सुरु, पहिलो करदाता नगरप्रमुख 

  कपिलवस्तु ,साउन १   जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले...बाँकी अंश →


प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध जनकपुरधाममा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अयोध्या नेपालमै रहेको’ भन्ने दिएको विवादास्पद अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने विश्व हिन्दु परिषद् नेपालले चेतावनी दिएको छ। भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भारतमा होइन नेपालकै पर्सा जिल्लामा रहेको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको भन्ने...बाँकी अंश →


नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

अजय मिश्र, कृष्णनगर ,अषाढ २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत...बाँकी अंश →


शान्ति पुनस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाहरुको उद्धार

अजय मिश्र, कपिलवस्तु, अषाढ २०   भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता

  कृष्णनगर, अषाढ ११ कपिलवस्तु जिल्लाकाे दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर ले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन (मो.सा)हरु गस्ती टोली र चेकिङका क्रममा भेटिएका हुन् । यसरी पक्राउ परेका पांच थान अवैध (चोरी) को मोटरसाइकल भन्सार बुझाइएको...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगर को सक्रियता अवैध चल्ला नष्ट

    अजय मिश्र, कृष्णनगर, अषाढ ७ कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मी बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवा बाट २५ कार्टून प्रति...बाँकी अंश →


कपिलवस्तु को कृष्णनगर नगरपालिका का २५ जना कोरोना संक्रमित डिस्चार्ज

    कृष्णनगर,जेठ ३१ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कालेज काेराेना आइसाेलेसन सेन्टर मा रहेका २५ जना कोरोना संक्रमित १४ दिन पछि घर फर्केका छन्। नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग काे समन्वयमा केटीहरुले पढ्ने आयसा गर्ल्स कालेजलाई ३४ बेडकाे आइसाेलेसन सेन्टर बनाइएकाे थियो । काेराेना...बाँकी अंश →


कोरोनाको इपिसेन्टर बन्दै कपिलवस्तु, एक महिनामा ५ सय ५० जनामा संक्रमण

बुटवल– प्रदेश ५ को कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढेको छ। भारतबाट आएर क्वारेन्टाइनहरुमा बसेका नागरिकको परीक्षणको दायरा बढेसँगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र देखिएको हो। गत वैशाख २५ गते मायादेवी गाउँपालिकामा २ जनामा पहिलो संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको एक महिनामा यो संख्या बढेर...बाँकी अंश →


वागमतीले प्रदेश चक्रपथ निर्माण गर्ने

वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ। प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको...बाँकी अंश →


निजी प्रयोगशाला लाई किन अनुमति दिँदैन सरकार?

देशभरी कोरोना संक्रमण संख्या बढ्दै गएपछि प्रयोगशालाहरूमा परीक्षण गर्न बाँकी स्वाबको चाङ लाग्न थालेको छ। यो समस्या समाधान कसरी गर्ने भनेर सरकारले निर्णय गर्न सकेको छैन। एकातिर सरकारी प्रयोगशालाहरूको क्षमताले भ्याउन छाडेको छ। अर्कातिर देशभर पिसिआर मेसिन भएका निजी प्रयोगशाला पनि छन् जसले कोरोना भाइरस परीक्षण गर्न सक्छन्। तर सरकारले...बाँकी अंश →


मानिस रोगभन्दा पहिले भोकले मर्छन्ः मुख्यमन्त्री राउत

जनकपुरधाम, जेठ २१. प्रदेश दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्। बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए। मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका...बाँकी अंश →


पूर्वमन्त्री मिश्रको पहलमा स्वास्थ्य सामाग्री वितरण

    अजय मिश्र,कपिलबस्तु , जेठ १८   पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरस रुपी महामारीले नेपालमा पनि आफ्नो जरा गाडीसकेको कुरा भन्दै मित्र राष्ट्र भारतसंग खुल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter