१२ फागुन २०८१

प्रदेश

सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

  कात्तिक १३, कपिलवस्तु   शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ । उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक...बाँकी अंश →


त्रिकाल युवा क्लब ” विजयनगर द्वारा दशैंको उपलक्ष्यमा प्रसाद ग्रहण एंव शुभकामना आदान प्रदान ” 

कपिलवस्तु, कार्तिक १०   श्री जय त्रिकाल युवा क्लब विजयनगर ले विजयादशमीको उपलक्ष्यमा प्रसाद वितरण र शुभकामना आदान प्रदान कार्यक्रम विजयनगर गांव पालिका को बघमरवा चौराहा मा कार्यक्रम सम्पन्न गरेको छ।धार्मिक महत्वको यो पर्व असत्य माथि सत्यको विजय दर्शाउने देश ,विदेश मा रहनु भएका नेपाली नागरिक हरु को उन्नति प्रगति...बाँकी अंश →


मंत्री त्रिपाठी र पूर्व मंत्री मिश्र द्वारा विजया दशमीको शुभकामना व्यक्त

  १ कार्तिक , कपिलवस्तु   संघिय मामिला तथा समान्य प्रशासन मंत्री माननीय हृदेश त्रिपाठी तथा पूर्व मंत्री इश्वर दयाल मिश्र ले नेपाली हरूको महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।   उहांहरूले...बाँकी अंश →


जसपा का युवा नेता अकरम पठान द्वारा बड़ा दशैको शुभकामना व्यक्त

        १ कार्तिक , कपिलवस्तु तत्कालीन समाजवादी पार्टी समाजवादी प्रदेश नं ५ प्रवक्ता तथा हाल जसपाका युवा नेता तथा समाजसेवी अकरम पठान द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ।   पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण...बाँकी अंश →


अपत्यारिलो हत्या: यौन सम्बन्ध राख्न सहमतिमै हात खुट्टा बाँधियो तर त्यसपछि घाँटी कसियो

बिरगंज - पर्साको कालिकामाई गाउँपालिका-४ मा करिब एक साता अघि भएको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका-२ का ३० वर्षीय शैफुल खान पठान रहेका छन्। असोज २१ गते कालिकामाई गाउँपालिका-४ मा हातखुट्टा कपडाले बाँधिएको, अनुहार कपडाले बेरिएको अवस्थामा एक महिलाको शव स्थानीय खोलामा तैरिरहेको अवस्थामा...बाँकी अंश →


कृष्णनगरमा टुर एण्ड ट्रवल्सद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कृष्णनगर, असाेज २४ कृष्णनगर टुर एण्ड ट्रवल्स एसाेसियसनकाे अायाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। एसाेसियसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएकाे थियाे । कार्यक्रममा नेपाल र भारतका स्थानीय जनप्रतिनिधि , संघसंस्था...बाँकी अंश →


काठमाडाैँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै उच्च सतर्कता अपनाउन सरकारकाे अपिल

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले...बाँकी अंश →


प्रदेश-५ को नाम लुम्बिनी र राजधानी भालुबाङ देउखुरी तय

बुटवल- प्रदेश-५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी देउखुरी तय भएको छ। मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसदको दुई तिहाइ बहुमत सांसदहरुले लुम्बिनी प्रदेश र राजधानी देउखुरी पक्षमा मतदान गरेपछि प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी तय भएको हो।   सुरुमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा...बाँकी अंश →


कोरोना प्रकोपमा सक्रिय केयर फाउण्डेशनः काठमाडौंमा महिलाहरूले गरे रक्तदान

सन्ध्या अधिकारी, काठमाडौं, १७ असोज – रक्तदान जीवन दान। कोरोना प्रकोपमा रगतको अभाव भइरहेको अवस्थामा केयर फाउण्डेशन नेपालले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौंको विशालनगरमा आयोजना गरिएका रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्। केयर फाउण्डेशनले महिलाहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले रक्तदानको आयोजना गरेको हो। केयर फाउण्डेशन महिला...बाँकी अंश →


होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

  अजय मिश्र, कृष्णनगर , असोज १८ कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको...बाँकी अंश →


राजधानी सार्ने सरकारकै प्रस्तावबारे सत्तारुढ दलभित्रै विवाद, १४ सांसदले लेखे नोट अफ डिसेन्ट

बुटवल- प्रदेश ५ सरकारले संसदमा दर्ता गराएको राजधानी सार्ने प्रस्तावमा सत्तारुढ दल नेकपाभित्रै विवाद देखिएको छ। नेकपाका सांसदहरुले छलफलबिना एक्कासी सदनमा प्रस्ताव ल्याएको भन्दै साबिक लुम्बिनी अञ्चलका सांसदहरुले असन्तुष्टि जनाएका छन्। त्यसबाहेकका क्षेत्रका सांसदले भने सरकारको निर्णयको स्वागत गरेका छन्। साबिक लुम्बिनी अञ्चलका १४ जना सांसदले मुख्यमन्त्रीलाई फरक मत (नोट...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ 

      अजय मिश्र, कृष्णनगर, असोज १७   शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter