कृष्णनगर, फाल्गुन ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रा. प्र. पा.का जिल्ला अध्यक्ष नारायण बहादुर सिंह द्वारा एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिएको छ । रा. प्र. पा. कृष्णनगर नगर अध्यक्ष सुरेन्द्र मौर्य को अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि...बाँकी अंश →
जनकपुरधाम– बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ।प्रहरीसँगको झडपमा नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट...बाँकी अंश →
२९ पुस , कपिलवस्तु जसपा का युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड माघी पर्वको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी...बाँकी अंश →
कृष्णनगर, कपिलवस्तु, मंसिर २७ कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा चाइनामा भएको मुस्लिम समुदाय माथिको दमनको घोर बिरोध गरिएको र मुस्लिम माथिको दमन सहन नहुने समेत सहभागी हरूको जोड थियो । साथै मुस्लिम...बाँकी अंश →
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्। ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगीनी...बाँकी अंश →
कृष्णनगर, कपिलबस्तु , मंसिर ४ राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका छन् । ति सबै कुरा लाई...बाँकी अंश →
मंसिर ३ , कृष्णनगर विजयनगर गाउपालिकामा श्री जय त्रिकाल युवा क्लब को तर्फबटा दशैं, तिहार तथा छठ पर्बको शुभ अवसरमा लक्ष्मी पुजा र छठ पर्वको शुभ चिनतकहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । क्लबको अध्यक्ष कैलाश चौधरी (कुर्मी)को अध्यक्षतामा प्रमुख अतिथि मा...बाँकी अंश →
कृष्णनगर , कपिलवस्तु कार्तिक ३० कपिलवस्तुको वि. ओ. पी. भिल्मी (कपिलवस्तु ) क्षेत्राधिकार भित्र सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल को कमाण्डमा खटिएको सात जनाको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न विभिन्न किसिमका औषधी, अवैध पटका जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामा फेला पारी सशस्त्र...बाँकी अंश →
२९ कार्तिक , कपिलवस्तु तत्कालीन समाजवादी पार्टी समाजवादी प्रदेश नं ५ प्रवक्ता तथा हाल जसपाका युवा नेता तथा समाजसेवी अकरम पठान द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड शुभ दिपावली तथा छठको सुभकामना व्यक्त गर्नुभएको छ। पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी...बाँकी अंश →
२६ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन...बाँकी अंश →
( मुन्ना समसुल हक़ ) २५ अक्टोबर २०२० का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिले एघार जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ । विभिन्न मुलुकमा सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका एघार मुलुकका एकएकजनालाई समितिले छलफल गरि मनोनयन गरेको हो । सम्बन्धित मुलुकका...बाँकी अंश →
काठमाडौँ– कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: