११ माघ २०८१

प्रदेश ३

पहिराले अरनिको राजमार्ग ठप्प

बनेपा, १ असोज  अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो...बाँकी अंश →


आज परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन

काठमाडौँँ, १ असोज    करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३...बाँकी अंश →


भ्रमण वर्षलक्षित सहकारीको अभियान

काभ्रेपलाञ्चोक, १ असोज  नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ । भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका...बाँकी अंश →


नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान

चितवन, १ असोज    सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गर्नुभएको थियो । हाल ती पुलहरु छ मिटर हाराहारी...बाँकी अंश →


सात हजार सवारी चालकलाई कारवाही

चुरियामाई, १ असोज  ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने छ हजार ६७७ लाई कारवाही गरिएको हो । सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी...बाँकी अंश →


पनौती सङ्ग्रहालयमा विदेशी पर्यटकको आगमन बढ्यो

बनेपा, ३१ भदौ  करीब दशवर्ष अगाडिदेखि स्थानीय जनसमुदायको सक्रियतामा स्थापना भएको पनौती सङ्ग्रहालयमा आन्तरिक भन्दा बाह्य पर्यटकको आगनमको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्गहालयका कर्मचारी तथा पनौती सङ्ग्राहलय व्यवस्थापन समितिका सदस्य–सचिव राजेन्द्र महाजुका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा तीन हजार १५१ सार्क राष्ट्रका नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । उहाँका...बाँकी अंश →


काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

काठमाडौँ, १ असोज  काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गर्नुभएको हो । भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा...बाँकी अंश →


मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा, १ असोज  गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन...बाँकी अंश →


जनगणना तथ्यांकमा लापरवाही नगर्न मुस्लिमहरूको आग्रह

शमशाद आदिल, काठमांडौ केयरखबर,३१ भाद्र आउने २०७८ साल को राष्ट्रिय जनगणनामा लापरवाही नगर्न आग्रह मुस्लिमहरूले आग्रह गरेका छन । आज भदौ३१ गते केन्द्रिय तथ्यांक विभागका केन्द्रिय कार्यालयमा मुस्लिम अगुवाहरुको एक टोली विभाग प्रमुख सँग भेटेर आगामी वर्ष को जनसंख्या संकलनमा पारदर्शिता अपनाउन आग्रह गरेका हुन। जनसंख्या संकलनमा मुस्लिम समुदाय तथा...बाँकी अंश →


कविकुञ्जलाई सङ्ग्रहालय बनाइँदै

काठमाडौँ, ३१ भदौ  सरकारले मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने भएको छ । इँटा र माटाको प्रयोगले निर्माण भएको कविकुञ्ज अहिले जीर्ण अवस्थामा पुगेको छ । विसं २०७२ मा आएको भूकम्पले घरका भित्री भागमा क्षति पु¥याएको छ । भूकम्पअघि मानिस भाडामा बस्दै आए पनि अहिले प्रयोगमा छैन । निकै...बाँकी अंश →


रासस विशेष ः गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

काठमाडौँ, ३१ भदौ    गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ...” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार...बाँकी अंश →


आन्तरिक लगानीका लागि भरपर्दो स्रोत ः सञ्चयकोष

काठमाडौैँ, ३१ भदौ  आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter