१३ माघ २०८१

प्रदेश ३

संसदीय समितिको अभ्यास शुरु

काठमाडौँ, २६ असार (रासस) ः संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । संघीय संसद् सचिवालयमा आज बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।...बाँकी अंश →


सामुदायिक विद्यालयको कक्षा ११ मा प्राविधिक धार थप

– प्रकाश सिलवाल काठमाडौँ, २६ असार (रासस) : सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाई २०७४...बाँकी अंश →


चितवन निकुञ्जबाट अमरीका, भारत, बेलायत सहित विभिन्न देश लाई २६ गैँडा उपहार

चितवन, २६ असार (रासस) ः चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन्...बाँकी अंश →


जनता आवास कार्यक्रम प्रदेशस्तरमा विस्तार

काठमाडौँ, २५ असार (रासस) ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत जनता आवास कार्यक्रमलाई प्रदेशस्तरमा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको आज जवाफ दिने क्रममा उहाँले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १८५...बाँकी अंश →


डेढ करोडको लागतमा पाँचवटा पसल

नगरकोट, २५ असार (रासस) ः एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएको छ । उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गर्नुभयो । उहाँले भक्तपुर नगरपालिका–...बाँकी अंश →


महानगरपालिकामा आवश्यकभन्दा १० गुणा कम नगर प्रहरी

ललितपुर, २५ असार (रासस) ः ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् । महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल...बाँकी अंश →


राष्ट्रियसभामा मन्त्रीहरु जवाफ दिँदै

काठमाडौँ, २५ असार : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले...बाँकी अंश →


उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

काठमाडौँ, २५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश...बाँकी अंश →


नेपाल यूथ नेटवर्कको अध्यक्षमा पुनः बिकास गुप्ता

नेपाल यूथ नेटवर्क ,एमनेस्टी नेपालको तेस्रो बार्षिक साधारण सभाले कानून अध्ययनरत रहेका बिकास कुमार गुप्तालाई पुनः दोस्रो कार्यकालको लागि सर्वसहमति बाट नियुक्त गरेको छ । नेपाल यूथ नेटवर्क एम्नेस्टीका संस्थापक अधिवक्ता अपेक्षा निरौलाको अथित्यतामा सम्पन्न भएको सभाबाट चयन गरिएको नया कार्यसमितिमा उपाध्यक्षमा मोहम्मद मजीद प्रवेज , सचिवमा रत्न केशरी महर्जन...बाँकी अंश →


मेलमिलापको महत्व दर्साउदै माइका नेपाल

शमशाद आदिल, केयरखबर माइका नेपालको आयोजनामा आज असाढ़२४ गते धार्मिक अगुवाहरुको उपस्थितिमा मेलमिलाप बारे कार्यक्रम सम्पन्न भएको छ । फाटेको मन सिउने काम गरी हरेक विवादको स्थानिय स्तर मै समाधान सहित जीत जीतको आभाष गराउन जरूरी रहेको माइका नेपालका अध्यक्ष डा.महेन्द्र भटराईले बताए। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र सँग सहकार्य...बाँकी अंश →


मुलुकी अपराध (संहिता) ऐनलाई कडाइका साथ लागू गरिने

काठमाडौँ, २३ असार (रासस) ः आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन कडाइका साथ लागू गरिने भएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि...बाँकी अंश →


सांस्कृतिक सम्पदामा क्षति पुग्ने गरी सडक विस्तार नगर्न माग

काठमाडौँ, २३ असार (रासस) ः उपत्यका सडक विस्तार संघर्ष समितिले सांस्कृतिक सम्पदामा क्षति पु¥याउने गरी सडक विस्तारका काम नगर्न खबरदारी गरेको छ । समितिले आज ललितपुर महानगरपालिकाको लगनखेलस्थित बटुकभैरव मन्दिरमा आयोजना गरेको कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका ३२ सडक संघर्ष समितिका पदाधिकारी एवं सदस्य उपस्थित भई खबरदारी गरेका हुन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter