दैलेख, २१ कात्तिक,, दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ । उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट झरना खसेको छ । दैलेखस्थित द्वारीखोलाको यो बुलबुले झरनामा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जेठ,...बाँकी अंश →
सुर्खेत, २० कात्तिक,, प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी...बाँकी अंश →
रुकुम पश्चिम, १९ कात्तिक,, रुकुम पश्चिम तरकारीको बीउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा मूल र उन्नत तरकारी बीउ उत्पादन हुँदै आएको छ । बीउ उत्पादन केन्द्र चापाले मात्रै वर्षमा तीन हजार किलोभन्दा बढी तरकारीको बीउ उत्पादन गर्ने गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७४÷७५ मा झण्डै तीन हजार ७००...बाँकी अंश →
मुसिकोट, १९ कात्तिक ,, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताउनुभयो । पहिलो चरणमा करीब दुई...बाँकी अंश →
हुम्ला, १८ कात्तिक,, हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम...बाँकी अंश →
मुसिकोट, १५ कात्तिक ,, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् । विभिन्न देशका सय बढी विदेशीले स्वयंसेवामार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हालपुस्तकालय सञ्चालन गरिएको...बाँकी अंश →
जाजरकोट ९लुहादह०, १५ कात्तिक,, जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग हुनुहुन्छ । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्न पाउँदा उहाँ निकै खुशी हुनुभएको हो । विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर...बाँकी अंश →
हुम्ला, १५ कात्तिक,, सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहँुदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहँुदा उक्त गाविसका वडा नं १ देखि ६ सम्मका बासिन्दालाई समस्या भएको स्थानीयवासी नवराज भण्डारीले बताउनुभयो । ज्वरो, रुघाखोकी, टाउको खुख्नेजस्ता सामान्य बिरामीका लागि जाँच्ने र औषधिसमेत...बाँकी अंश →
जुम्ला, १४ कात्तिक,, चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उहाँलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । गत साउन ९ गते राति कुमाईंको घरमा आगलागी हुँदा उनका तीन वर्षीया छोरीको मुत्यु भएको थियो...बाँकी अंश →
वीरेन्द्रनगर, १४ कात्तिक,, पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा...बाँकी अंश →
मुसिकोट, १४ कात्तिक,, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । करीब रु २० लाखको लागतमा शौचालय र स्नान कक्षसहित गाउँपालिका केन्द्र नजिकै सो...बाँकी अंश →
मुगु, १४ कात्तिक,, कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: