सुर्खेत, १५ पुस,, सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी...बाँकी अंश →
सुर्खेत, १४ पुस,, कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ...बाँकी अंश →
सुर्खेत, १३ पुस,, बाँफिकोट गाउँपालिका–२ रुुकम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्द्वपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन केन्द्र (ओरेक) संस्थाद्वारा आयोजित ‘द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम’ मा सहभागी हुन मङ्गलीसहित १९ जना महिला त्यहाँ पुगेका...बाँकी अंश →
बैतडी, ११ पुस,, जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिनुभयो । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५...बाँकी अंश →
कैलाली, ११ पुस,, सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका २५, नवदुर्गा माध्यामिकका २०, शैलेश्वरी प्राथमिक विद्यालयका १० र मदरसा प्राथमिक विद्यालयका पाँच विद्यार्थीलाई विद्यालयको पोशाक, स्वीटर, एक दर्जन कापी,...बाँकी अंश →
सुर्खेत, १० पुस,, कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले गैरसरकारी सङ्घ÷संस्थाको सहयोगको क्रम राससले तोडेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालयद्वारा आयोजित तीनदिने “प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण” कार्यक्रममा थपलियाले सधैँ गैरसरकारी संस्थाले सहयोग दिएर सञ्चालन गरिने गतिविधिको क्रम भङ्गता यसपटक रासस स्वयंबाटै भएको बताउनुभयो । उहाँले स्थानीय तह,...बाँकी अंश →
सिञ्जा, ९ पुस,, कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हँुदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति...बाँकी अंश →
जुम्ला, ८ पुस,, छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताउनुभयो । श्रीमान्ले...बाँकी अंश →
हुम्ला, ८ पुस,, हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एक विद्यालयलाई दुई थान कम्प्युटर रोटरी क्लबले सहयोग गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा रहेको इन्द्रज्वाला प्राथामिक विद्यालय लेखलाई कम्प्युटर शनिबार हस्तान्तरण गरिएको हो । रोटरी क्लबले शनिबार एक कार्यक्रमका बीच कम्प्युटर उपलब्ध गराएको सोही गाउँपालिका–४ का सदस्य राजबहादुर जेठाराले बताउनुभयो ।...बाँकी अंश →
सुर्खेत, ६ पुस,, नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् । सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय...बाँकी अंश →
जुम्ला, ५ पुस,, सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत...बाँकी अंश →
सुर्खेत, ५ पुस,, जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: