नेपालगञ्ज, २७ असार (रासस) ः बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ । दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।...बाँकी अंश →
रामपुर, पाल्पा, २७ असार (रासस) ः गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो । नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि...बाँकी अंश →
जय बर्मा, कपिलबस्तु । असार २५ । कपिलबस्तुको पुर्ववर्ती क्षेत्रमा अवस्थित शुद्धोधन गाउपालिकाको निती, कार्यक्रम तथा बजेट पारित गर्दै तेस्रो गाउसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि कुल रु. ४० करोड ३८ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव सहित गाउसभा सम्पन्न भएको हो । गाउपालिकाका उपाध्यक्ष...बाँकी अंश →
नेपालगञ्ज, २६ असार (रासस) ः बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा...बाँकी अंश →
नारायण अधिकारी चितवन, २४ असार (रासस) ः छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । तेइस वर्षअघि निजीस्तरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले १८ महिने भेटेनरी जेटिए र सिभिल ओभरसियरको पढाइ...बाँकी अंश →
नेपालगञ्ज, २३ असार (रासस)ः नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको...बाँकी अंश →
नेपालगञ्ज, २२ असार (रासस) ः बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको...बाँकी अंश →
बुटवल, २० असार (रासस) ः प्रदेश नं ¬५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलको अनुपस्थितिमा आन्तरिक...बाँकी अंश →
रामपुर, पाल्पा, १९ असार (रासस) ः बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने फोहरमैला व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापन सामग्री वितरण गरेको हो । यसका लागि गमबुट, पन्जा, मास्क, एप्रोन, गम्छा र...बाँकी अंश →
बुटवल, १८ असार ९रासस० ः लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ,...बाँकी अंश →
खजुरा, बाँके, १८ असार (रासस) ः आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने...बाँकी अंश →
बुटवल, १८ असार (रासस) ः सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: