कपिलवस्तु २ असोज । कपिलवस्तु जिल्लाको मायादेबी गाउपालिका वडा नं. ६ डुमरामा अवस्थित रहेको जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्था अर्थात मुस्लिम बिद्यालय माथि २७ जना विद्यार्थी मदरसामा पढनबाट बञ्चित भन्नेबिभिन्न सञ्चार माध्यमबाट समाचार सम्प्रेषण भाको थियो । यहाँ सम्मा भदौ २६ गते मदरसामा पढन जाँदा प्रिन्सिपलसहित शिक्षक...बाँकी अंश →
नेपालगञ्ज, बाँके, २ असोज ,, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो । संविधानलाई समयानुकूल संशोधन नगरेका कारण...बाँकी अंश →
नेपालगञ्ज, १ असोज ,, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताउनुभएको छ । आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।” अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर...बाँकी अंश →
रोल्पा, १ असोज ,, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई...बाँकी अंश →
कपिलवस्तु, १ असोज । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले पुनः गोपाल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।उपाध्यक्षमा खग प्रसाद चपाई, समावेशी उपाध्यक्षमा किरणमान बज्रचार्य, सचिवमा मणि प्रसाद गैेह्रे, सहसचिवमा कृष्ण गैरे र कोषाध्यक्षमा गुरुदेव पौडेल चयन भएका छन । अधिवेशनको उद्घाटन गर्दै युनियनका अध्यक्ष...बाँकी अंश →
बाँके, १ असोज ,, ‘गाउँगाउँमा सिंहदरबार’, स्थानीय निर्वाचनका बेला यो नारा खुबै चल्यो । सिंहदरबारबाट जनताका अधिकार गाउँमा पुग्छन् भन्नेमा आम नागरिक ढुक्क थिए । तर स्थानीय तहमा कामको सुस्ततालाई देखेर नागरिकमा भने निराशा देखिन थालेको छ । स्थानीय तहमा धमाधम नयाँ कानून बनिरहेका छन् । तर बाँकेका दुई स्थानीय...बाँकी अंश →
लमही, ३१ भदौ ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो । सिधँै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो...बाँकी अंश →
कपिलवस्तु भदौ २९ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा शुद्धोधन गाउँपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर गाउँपालिका घोषणा भएको हो । शुक्रबार बाल दिवसको अवसर पारेर एक समारोहका बीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका...बाँकी अंश →
कपिलबस्तु भाद्र २९ कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तौलिहवा– जीतपुर ४ नं सडक खण्डको बाणगंगा नगरपालिका–३ कर्महनामा लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको हो । शुक्रबार दिउसो तौलिहवा बाट जीतपुर...बाँकी अंश →
नवलपरासी, २९ भदौ ,, पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी...बाँकी अंश →
लमही, २८ भदौ ,, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँबाट आज काठमाडौं लगिएको छ । आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौँ पठाइएको उहाँले...बाँकी अंश →
बर्दिया, सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ । कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: