कुश्मा, ५ असोज ,, नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय...बाँकी अंश →
पाल्पा, ५ असोज ,, ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो । यस वर्ष प्राविधिक...बाँकी अंश →
कपिलवस्तु ४ आश्विन । कपिलवस्तु जिल्लाको सदरमुकाम स्थित तौलिहवा अस्पतालमा अ.हे.ब. उग्रशेन मुराउको दादागिरी चर्म सिमा नै नघिसकेकोे छ । हिजो कपिलवस्तु नगरपलिका वडा नं. १ तौलिहवा बस्ने संजय कान्दु लाई बेहोसी हालतमा निजको श्रीमति तथा टोल छिमेकका बासीहरुले बिरामी संजय कान्दुलाई एमेरजन्सी फाँटमा लाग्दा त्यहाँ कुनै डाक्टर नभएर अ.हे.ब....बाँकी अंश →
कपिलवस्तु असोज ४ ,, मुस्लिम धर्मावलम्बीहरुको पर्ब मोहर्रमका बेला कपिलबस्तुमा प्रदर्शनका रुपमा राखिने तहजियाबाबा बनाउने पेशा राम्रो आम्दानीको स्रोत बनेको छ । रंगीचङ्गी कागज र बासको सहायताले लामो आकारमा बनाइने तहजियाबाबाको विक्रीबाट करीब २ दर्जन परिवारले राम्रो आम्दानी गरको छन् । पछिल्लो वर्षहरुमा हिन्दु धर्माबलम्बीले पनि तहजियाबाबाको पुजाआजा गर्न थाले...बाँकी अंश →
नवलपरासी, ४ भदौ ,, नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित हुनुभएको छ । कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष...बाँकी अंश →
नेपालगञ्ज, ४ असोज ,, नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय...बाँकी अंश →
परासी, ३ असोज ,, संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब...बाँकी अंश →
बाँके, ३ असोज ,, नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । “अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो...बाँकी अंश →
कपिलबस्तु असोज ३ सुरक्षा र न्यायपहुँच अभिवृद्धि विषयक २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । विपन्न र सिमान्तकृत समुदायको न्याय सुरक्षामा पहुँच अभिवृद्धी गर्ने उदेश्यले नेपाल पत्रकार महासघं कपिलबस्तु शाखाको आयोजना तथा सर्च फर कमन ग्राउन्डको सहयोगमा कपिलबस्तुको सदरमुकाम तौलिहवामा सोमवार शुरु भएको तालिम मंगलवार सम्पन्न भएको हो ।...बाँकी अंश →
कपिलवस्तु ३ असोज । आजसंविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । यता कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टि नेपाललेआज...बाँकी अंश →
कपिलवस्तु ३ असोज । कपिलवसतुमा सवारी चालकहरुले आज दोस्रो दिन पनि सवारी नचलाउँदा कपिलवस्तु जिल्ला लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेको भन्दै उनीहरुले मंगलबार देखि सवारी साधन चलाउन बन्द गरेका हुन ।भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन...बाँकी अंश →
बुटवल, २ असोज ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: