तुलसीपुर, १८ असोज ,, दाङ जिल्ला उद्योग वाणिज्य सङघले घोराहीमा कोसेली घर सञ्चालन गर्ने भएको छ । कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री र जिल्लामा उत्पादन हुने च्याउ, मह, सिन्की, अचार, चिप्स, ढकीया, माटाका भाँडा, घ्यू तथा धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको बारेमा जानकारी लिन सक्ने व्यवस्था गरिने छ...बाँकी अंश →
लमही, १८ असोज ,, दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विमलेस गुप्ताले बताउनुभयो । अहिले डा गुप्ताले मात्रै अस्पताल धान्नुपरेको छ । तीन...बाँकी अंश →
तुलसीपुर, १७ असोज ,, तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको बीउ वितरण गरे को छ । तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभएको छ । कृषि शाखाले शान्तिनगर–३ साउनेपानीस्थित दीप कृषि सहकारी संस्था र साउने पानी सहकारीबाट...बाँकी अंश →
रुकुम, पश्चिम, १७ असोज,, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै...बाँकी अंश →
रोल्पा, १७ असोज ,, अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको...बाँकी अंश →
कपिलबस्तु असोज १६ कपिलबस्तु उपयुक्त स्थानमा गाउपालिका स्तरीय स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दैै कपिलबस्तुको यशोधरा गाउपालिका बिरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । गाउपालिकाको वडा नं. ४, परसोहिया (अमलोन्हा चौक) लाई तोकेर नेपाल सरकारको स्वास्थ्य निती अनुरुप १५ शैयाको स्वास्थ्य केन्द्र स्थापना गर्ने गरि कार्यक्रम अगाडि बढेको अवस्थामा गाउकार्यपालिकाले अन्यत्रै...बाँकी अंश →
दाङ, १६ असोज ,, तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । “केही वर्षपछि भने संस्थामा आबद्ध...बाँकी अंश →
दाङ, १६ असोज,, उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जोडाइमा...बाँकी अंश →
घोराही, १६ असोज ,, नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिनुभयो । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको...बाँकी अंश →
घोराही, १६ असोज ,, सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने...बाँकी अंश →
तुलसीपुर, १६ असोज,, लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता...बाँकी अंश →
नेपालगञ्ज, १६ असोज ,, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: