०९ माघ २०८१

प्रदेश ५

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

  अजय मिश्र, कृष्णनगर , असोज १८ कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको...बाँकी अंश →


राजधानी सार्ने सरकारकै प्रस्तावबारे सत्तारुढ दलभित्रै विवाद, १४ सांसदले लेखे नोट अफ डिसेन्ट

बुटवल- प्रदेश ५ सरकारले संसदमा दर्ता गराएको राजधानी सार्ने प्रस्तावमा सत्तारुढ दल नेकपाभित्रै विवाद देखिएको छ। नेकपाका सांसदहरुले छलफलबिना एक्कासी सदनमा प्रस्ताव ल्याएको भन्दै साबिक लुम्बिनी अञ्चलका सांसदहरुले असन्तुष्टि जनाएका छन्। त्यसबाहेकका क्षेत्रका सांसदले भने सरकारको निर्णयको स्वागत गरेका छन्। साबिक लुम्बिनी अञ्चलका १४ जना सांसदले मुख्यमन्त्रीलाई फरक मत (नोट...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ 

      अजय मिश्र, कृष्णनगर, असोज १७   शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र...बाँकी अंश →


प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन...बाँकी अंश →


ईलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता: साढे़ सात के.जी. अफिम सहित दुई जना नियन्त्रणमा

कपिलवस्तु, १४ असोज कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो ।...बाँकी अंश →


आफन्त नेपाल र शान्ति पुनर्स्थापना गृह कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई 

    कृष्णनगर , कपिलवस्तु, असोज १२   कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा...बाँकी अंश →


रुपन्देहीमा बाढीका कारण डुबान, पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल – रुपन्देहीमा शुक्रबार राति परेको भीषण वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान भएको छ। पाल्पा क्षेत्रमा परेको भीषण वर्षाले तिनाउ नदीमा बाढी आएपछि तिनाउ नदी किनारका बस्ती प्रभावित भएका हुन्। कतिपय स्थानमा नदीले कटान गरेको रुपन्देही प्रहरीले जनाएको छ। वर्षाकै कारण पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध छ।...बाँकी अंश →


पानी नरोकिएपछि बुटवल–नारायणगढ राजमार्ग ठप्प

नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ। दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। पानी...बाँकी अंश →


कृष्णनगर, कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला पक्राउ

कृष्णनगर- फरहान नूर कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ...बाँकी अंश →


इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठान द्वारा सम्मान

  कृष्णनगर, भाद्र, २१ मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा औषधी नष्ट

अजय मिश्र, कृष्णनगर, भाद्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि. बाट खडा गरिएको अस्थायी पोष्ट भदुई बाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल...बाँकी अंश →


मौलाना सल्फी लाई फरहान इकबाल खां द्वारा श्रद्धाञ्जली

  कृष्णनगर, कपिलवस्तु, भाद्र ७   नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को आज असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया शिक्षण गर्दै आएका थिए । राति मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter