कृष्णानगरमा उत्पन्न विवादलाई समाधान गर्ने उद्देश्यले जमाल शाह जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन ।आज साँझ करीब पाँच बजे आफ्नै व्यक्तिगत गाड़ी चढ़ेर कृष्णानगर बाट तौलिहवा पुगेको व्योहारा जमाल शाहका छोरा नविल शाहले केयरखबर लाई जानकारी दिएका हुन। जमाल शाहलाई प्रहरीले समातेको हो भनेर केहि मान्छे चरित्र हत्या गरि रहेको...बाँकी अंश →
कृष्णानगरमा विहीवार देखि जारी रहेको कर्फ्यू आज देखि हटाइएको छ। लक्ष्मी पूजाको विसर्जन गर्नेक्रममा उत्पन्न भएको विवाद लाई समाधान गर्न लगाइएको कर्फ्यू स्थिति सामान्य भए पछि आज मिति २०७६ कार्तिक१६ गते विहान ६ बजे देखि कर्फ्यू हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले विज्ञप्ति मार्फ़त जानकारी गराएका हुन।बाँकी अंश →
नेपालगञ्ज, ८ कात्तिक बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका...बाँकी अंश →
कृष्णनगर, कपिलवस्तु कार्तिक ७ कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगर ले तीन लाख पचास हजार बराबर को पटका आफ्नै कम्पाउंड मा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कामांडमा खटिएको टोली ले उक्त पटका बरामद गरेको थियो। विजयनगर...बाँकी अंश →
रोल्पा, ७ कात्तिक तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक...बाँकी अंश →
तम्घास, ७ कात्तिक गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत...बाँकी अंश →
रुपन्देही, ७ कात्तिक प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताउनुभएको छ । आज यहाँ आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले...बाँकी अंश →
रोल्पा, ७ कात्तिक लोकवार्ता परिषद् नेपालको नवौं राष्ट्रिय सम्मेलन जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । गत सोमबार उद्घाटन गरी आज बिहीबार समापन हुने उक्त सम्मेलन जिल्लाका विभिन्न स्थानीय तहसम्म पुगेको छ । लोक परम्परा कला, संस्कृति र रीतिरिवाजको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विविध...बाँकी अंश →
रुकुमपूर्व, ७ कात्तिक जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । आज बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको...बाँकी अंश →
दाङ, ७ कात्तिक चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हँुदै गएको छ । यात्रुलाई सजह तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हँुदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट...बाँकी अंश →
धम्बोझी, ७ कात्तिक बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पु¥याउने उद्देश्यका साथ बाँकेका एक स्थानीय तहले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ लागू गरेको छ । छोरीलाई विद्यालय पु¥याउन र बिहेवारी २० वर्षपछि मात्र गराउन डुडुवा गाउँपालिकाले गत साउन १ यता जन्मिएका बालिकाको हकमा यस्तो कार्यक्रम लागू गरेको हो । गाउँपालिकामा...बाँकी अंश →
परासी, ७ कात्तिक पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन् । जिल्ला प्रहरी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: