रुपन्देही, १७ चैत (रासस)ः स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले आज बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको निरीक्षण गरी अस्पतालको अवस्था बारे जानकारी लिनु भएको छ । अस्पतालको सघन उपचार कक्ष (आइसियु) प्रसूति र इर्मजेन्सी विभागमा मन्त्री अर्यालले निरीक्षण गर्दै अस्पतालले दिएको सेवा सुविधाका विषयमा बिरामीसँग कुरा गर्नुभएको थियो । सो अवसरमा उहाँले कर्मचारीलाई...बाँकी अंश →
बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिका लागि प्रदेश सरकारले पारिश्रमिकसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको हो । उक्त...बाँकी अंश →
बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली २०७४ को नियम १४६ मा व्यवस्था भएबमोजिम उक्त नियमावलीको नियम १४८ अनुसार विभिन्न चार विषयगत समिति र समितिमा रहने सदस्यको मनोनयन...बाँकी अंश →
नवलपरासी, १५ चैत (रासस) ः अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ ।बाँकी अंश →
बुटवल। प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ । अार्इतबार दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभूजा पाठक, भोजप्रसाद श्रेष्ठ, तुलाराम घर्तीमगर र सन्तोष पाण्डेले...बाँकी अंश →
बुटवल– प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर...बाँकी अंश →
28 Feb 2018 /لمبنی؍روپندیہی/ ہارون فیضیؔ مدارس اسلام اور ملک کے وہ قلعے ہیں جہاں مذہب وملت ، قوم اور ملک کے تحفظ، آپسی بھائی چارگی، محبت ،امن وشانتی کی درس دی جاتی ہے ۔اور یہی پیغام ہمارے آخری نبی کا بھی تھا۔ابتدائی دنوں سے ان مدارس نے وہی خدمات انجام...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: