०९ माघ २०८१

प्रदेश ५

लागुऔषधसहित पक्राउ

बुटवल, ९ जेठ (रासस)  इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा लागुऔषधसहित एक युवकलाई आज पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोकस्थित राजमार्गमा जाँचका क्रममा बाग्लुङ बलेवा गाउँपालिका–२ का विजय कुँवरलाई नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाइजेपाम ३५० एम्पुल्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । –––बाँकी अंश →


शिवराज नगरपालिका –६ सन्डीमा किशोरको शव फेला

कपिलवस्तु, ९ जेठ (रासस) कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवास्थमा एक किशोरको शव फेला परेको छ । चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४÷१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी...बाँकी अंश →


बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, ९ जेठ (रासस)  बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताउनुभयो । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र...बाँकी अंश →


स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

रामपुर, पाल्पा, ९ जेठ (रासस)  रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ । यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको...बाँकी अंश →


आमाको १९ औं स्मृती दिवसमा अनाथ असहाय बालकलाई सहयोग हस्तान्तरण

कयर खबर ,कपिलबस्तु । जेष्ठ ९ । १९ बर्ष अघि दिवंगत तुल्सादेवी बर्माको १९ औं बार्षिक पूण्यतिथीमा बर्मा परिवारद्धारा कपिलबस्तु बालगृहका बच्चाहरुलाई शैक्षिक सामग्री एवं स्कुल किट हस्तान्तरण गरिएको छ । कपिलबस्तु नगरपालिका वडा नं. १ निवासी रामदेव बर्माको श्रीमती स्वर्गीय तुल्सादेवी बर्माको १९ आंै बार्षिक पुण्यतिथिमा बालगृहका बच्चाहरुलाई उक्त...बाँकी अंश →


रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध

नवलपरासी, ८ जेठ (रासस)  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ । बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार...बाँकी अंश →


लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया . पोखरीमा डुबेर चार बालिकाको मृत्यु

लुम्बिनी, ७ जेठ (रासस) ः रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले...बाँकी अंश →


वैदेशिक रोगजारीमा ठगिएकाको उजुरी बढ्दै

नवलपरासी, ६ जेठ (रासस)  पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो । गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा...बाँकी अंश →


पूर्वी नवलपरासीमा सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ (रासस) पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक...बाँकी अंश →


कृषक समूहलाई रु ४१ लाख अनुदान दिइने

रुपन्देही, ४ जेठ (रासस) सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ । नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभयो । साना सिंचाई योजनातर्फ रु दुई लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजना पकेट कार्यक्रमतर्फ रु...बाँकी अंश →


मदन–आश्रित स्मृतिमा गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति

बुटवल, ४ जेठ (रासस)  नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको स्मृतिमा स्थापित ‘मदन–आश्रित स्मृति अक्षयकोष’ को १४ औं साधारणसभामा यहाँका २४ गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरूमा शक्ति वर्णवाल, स्नेहा शाक्य, प्रियंका गुरुङ, विशाल ज्ञवाली, प्रिया गुरुङ, क्षमा पाण्डे, प्रेरणा राना,...बाँकी अंश →


तिलोत्तमा नपाको बजेट तर्जुमाका लागि छलफल

बुटवल, ४ जेठ (रासस)  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया आयोजना गरेको हो । अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विज्ञहरुको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter