१० जेठ, बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । धागो कारखानाको...बाँकी अंश →
नेपालगञ्ज – बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो । विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए । संक्रमितलाई आइसोलेसनमा लगियो ।...बाँकी अंश →
वैशाख ३०, कृष्णनगर कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइन मा बसेका व्यक्तिलाई १४४बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले जानकारी गराउनु भएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि...बाँकी अंश →
२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।...बाँकी अंश →
कपिलवस्तु -विश्वव्यापी महामारी कोभिड १९ र लकडाउन ले गर्दा सृजना भयेको त्रास तथा भारत मा खुकिलो भयेको बन्दा बन्दी ले गर्दा सीमावर्ती गांव तथा कपिलवस्तु जिल्ला को स्थिति नै भयभीत हुंदैगयेको छ, आज मात्र सैकडों नेपिली हरू भारत बाट नेपाल प्रवेश गर्न खोजेको, कपिलवस्तु को मर्यादपुर नाका मा पनि ५०...बाँकी अंश →
बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। नेपालभर संक्रमितको संख्या ८२ भएको छ। नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूषमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै परीक्षण थालिएको थियो।...बाँकी अंश →
नेपालगञ्ज बैशाख २२ – नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए। ‘मंगलबार (२३ गते) बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेका...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, वैशाख २१ इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टी का प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा...बाँकी अंश →
भैरहवा- मुजीब अली , रुपन्देहीको भैरहवा देखि 5 किलोमिटर उत्तर बुटवल जाने बाटैमा पर्ने कटैया चोक स्थित दुर्गा माडर्न दाल मिलमा बिगत 3-4 बर्ष देखि कार्यरत मुस्लिम समुदायका 5 जना कर्मचारीलाई 4-5 दिन पहिला निकालिएका छन।जबकी अन्य समुदायका कर्मचारीहरु कसैलाई केही भनिएको छैन।यस्तो लकडाउनको बेलामा पनि दिवा र रात्री गरी...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा...बाँकी अंश →
कृष्णनगर, कपिलवस्तु, चैत्र १२ कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै...बाँकी अंश →
कृष्णनगर, वैशाख ७ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ। देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: