१० माघ २०८१

प्रदेश ४

डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड

पोखरा, २८ असार (रासस) ः नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन...बाँकी अंश →


समृद्धि र विकासका लागि प्रकोप न्यू्नीकरण अपरिहार्य

पोखरा, २५ असार (रासस) ः मुलुकको समृद्धि र विकासका लागि प्रकोप व्यवस्थापन अपरिहार्य भएको यस क्षेत्रका विज्ञले एक कार्यक्रममा सामूहिक धारणा व्यक्त गर्नुभएकोछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) प्रविधि संकायद्वारा पोखरामा आयोजित पहिरो नक्सांकन र जोखिम न्यूनीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने विज्ञले प्रकोप न्यूनीकरण आवश्यक रहेकोमा जोड दिएका...बाँकी अंश →


प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

वालिङ, स्याङ्जा, २४ (रासस) ः स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी...बाँकी अंश →


महाशीलाका कृषकलाई विद्युतीय मिल वितरण

फलेवास, पर्वत, २४ असार (रासस) ः कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ । थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको...बाँकी अंश →


दुर्गम बस्ती जोड्ने १० नयाँ झोलुङ्गे पुल निर्माण

बेनी, म्याग्दी, २४ असार (रासस)ः म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ । नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु)को आर्थिक...बाँकी अंश →


मुस्ताङको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत

बागलुङ :  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका...बाँकी अंश →


Government serious to reform health sector: Minister of State Aryal

Waling, Syangja, July 7 (RSS): Minister of State for Health and Population, Padma Kumari Aryal, has admitted that the government has realised hard times facing people to get medical/health care facilities. Speaking at a press meet here today, the Minister of State said a shortage of human resources mainly in...बाँकी अंश →


प्रदेशको नामकरण सम्बन्धमा ध्यानाकर्षण

काठमाडौँ, २१ असार (रासस) ः प्रदेश नं ४ को प्रदेशसभाले प्रदेशको नामाङ्कन हुन गइरहेको भन्ने समाचारका सम्बन्धमा विभिन्न आदिवासी जनजाति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आदिवासी जनजातिका सात संस्थाले आज संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी ‘गण्डकी’ प्रदेश नामकरण गर्न लागेको...बाँकी अंश →


त्रिभुवन मंगला माविमा दुईकोठे भवन निर्माण

बाबियाचौर, म्याग्दी, २१ असार (रासस) ः म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरस्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ । गाउँपालिकाको रु दश लाख अनुदान र स्थानीयवासीको रु एक लाख ५० हजार ५२१ बराबरको श्रमदानमा पुरानो भवनमाथि टिनले छाएको दुईवटा कोठा थप गरिएको उपभोक्ता समितिका सचिव रुद्रबहादुर खड्काले बताउनुभयो । सोही...बाँकी अंश →


गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ – मन्त्री अधिकारी

पोखरा, २१ असार (रासस)ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उहाँले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा...बाँकी अंश →


पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी

पोखरा, १८ असार (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको...बाँकी अंश →


महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण

बाबियाचौर, म्याग्दी, १८ असार (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter