११ माघ २०८१

प्रदेश ४

वृद्धा मृत अवस्थामा फेला

कास्की, १३ कात्तिक ,,   कास्कीको माछापुच्छ«े गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट...बाँकी अंश →


नगरपालिकाले भत्कायो विद्यालय भवन

पर्वत, १३ कात्तिक,,   पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ । भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ । भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च...बाँकी अंश →


आगलागीबाट १६ गाई मरे

पोखरा, १२ कात्तिक,,   मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१...बाँकी अंश →


स्याउलामा ‘एक घर एक धारा’

बागलुङ, १२ कात्तिक,,   जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ । खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना...बाँकी अंश →


मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

बागलुङ, १२ कात्तिक,,   पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले...बाँकी अंश →


व्यावसायिक रुपमा गाईपालन

पोखरा, ११ कात्तिक,,   झण्डै १७ वर्षअघि काञ्जी हाउसबाट एउटा गाई लगेका बाघमाराका अगुवा कृषक शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । युवा जस्तै जोशीला ६७ वर्षीय भण्डारीको दैनिकी रोजगारीका खोजीमा विदेशिएका युवाका लागि अनुकरणीय बनेको छ । पोखराको विरौटास्थित काञ्जीहाउसबाट भण्डारीले स्थानीय जातको बाच्छी ल्याउनुभयो...बाँकी अंश →


प्रयोगशाला सेवा सञ्चालन

बैतडी, ११ कात्तिक,,   दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको छ । आर्थिक समस्याका कारण २०६९ सालदेखि बन्द रहेको प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको हो । सो सेवा सञ्चालनका लागि दोगडाकेदार गाउँपालिकाले रु ६ लाख सहयोग गरेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । विसं २०६९...बाँकी अंश →


पचास लाखको लागतमा माछापालन

बागलुङ, ११ कात्तिक ,,   ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताउनुभयो । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४...बाँकी अंश →


अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

पर्वत, ११ कात्तिक ,,  अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा...बाँकी अंश →


जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

पर्वत, १० कात्तिक ,,  पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ । सोही वडाका स्थानीय बलबहादुर खत्रीले आफ्नो निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष मल्ल र सोही ठाउँका यामबहादुर भण्डारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता...बाँकी अंश →


कानूनकोे अभावमा काम गर्न नपाउने अवस्था रहँदैन ,, अध्यक्ष तिमिल्सिना

पर्वत, १० कात्तिक ,,   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउनुभएको छ । पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, “तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी हिउँदे अधिवेशनमा बन्ने र त्यसपछि निर्वाध...बाँकी अंश →


ठेकी बनाउने पेशा सङ्कटमा

बलेवा, ९ कात्तिक ,,   काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहेनतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएका कारण सो पेशा सङ्कटमा पर्दै गएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter