१० माघ २०८१

प्रदेश ७

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी, २ पुस,,  १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई...बाँकी अंश →


व्यावसायिक मौरीपालनतर्फ आकर्षण

अमरगढी, १ पुस ,, परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा...बाँकी अंश →


करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

भीमदत्तनगर, १ पुस,, कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन...बाँकी अंश →


सौर्य बत्ती जडान

बैतडी, १ पुस,,  बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका इञ्जिनीयर जय सिंह...बाँकी अंश →


आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस,,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र...बाँकी अंश →


नवजीवन सहकारी संस्थाको मुनाफा

धनगढी,२९ मङ्सिर,,  नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको कारोवारबाट भएको मुनाफाबाट शेयर सदस्यलाई प्रति शेयर १८ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको छ । देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको छ । संस्थाका शेयर सदस्य १७...बाँकी अंश →


स्वास्थ्य स्वयंसेविकालाई रु छ हजार प्रोत्साहन भत्ता

बैतडी, २९ मङ्सिर ,,  दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ । गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर रु छ हजार पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । महिला...बाँकी अंश →


घुम्ती शिविरबाट नागरिक लाभान्वित

बैतडी, २८ मङ्सिर ९,,  सम्पूर्ण सरकारी सेवा जनताको घरदैलोबाटै दिने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराडमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । उक्त शिविरवाट पाँच हजार बढी नागरिक लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको घुम्ती शिविरमा एक हजार ५६३ ले नागरिकता प्रमाणपत्र बनाएका र ८९४...बाँकी अंश →


Freed Kamaiya await better livelihood

Bhimduttanagar, Dec. 14,,  ( The freed Kamaiya (bonded labourers) members living in Bani freed Kamaiya camp in Kanchanpur district are still struggling to earn their living though they have been rehabilitated. Bipti Chaudhary, who arrived at Bani camp after the government liberated Kamaiya from their bonds in 2000, has no...बाँकी अंश →


सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी, २८ मङ्सिर,,  मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा...बाँकी अंश →


शोकमग्न छन् शम्शेरगञ्जवासी

राँझा, २८ मङ्सिर ,,  विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् । बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी...बाँकी अंश →


जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत

2018-12-14 08:56 बेझाड, २८ मङ्सिर,,  बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter