०९ माघ २०८१

प्रदेश ३

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौँ, २० माघ  ,,  नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ...बाँकी अंश →


शेयर बजार आठ अङ्कले घट्यो

काठमाडौँ, २० माघ  ,,   साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार...बाँकी अंश →


साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ, २० माघ  ,,  आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी...बाँकी अंश →


बाह्र जुवाडे पक्राउ

साँखु, २० माघ   ,,   महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ । शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी...बाँकी अंश →


प्रतिवेदन तयार पार्दै बेपत्ता छानबिन आयोग

काठमाडौँ, १८ माघ  ,,  द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउन गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको छ । आयोगले गठन गरेर काम शुरु गरेदेखि अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले भन्नुभयो, “अब फिल्डमा गएर...बाँकी अंश →


जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम

काठमाडौँ, १८ माघ  ,,  धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता रु १०० मा खरीद गरेको शेयर अहिले १०० भन्दा तल...बाँकी अंश →


गुणस्तरीय शिक्षामा पहल गरिने

हेटाँैडा, १८ माघ  ,,   प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा नभएसम्म शिक्षा क्षेत्रको विकास नहुने भएकाले त्यसतर्फ सबैले जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षा विकास र समृद्धिसँग जोडिएकाले देशको विकासका लागि प्राविधिक शिक्षामा पनि जोड दिनुपर्ने पौडेलले...बाँकी अंश →


चौरासी प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीबाट

भक्तपुर, १८ माघ  ,,   महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ । आज भक्तपुर ट्रक व्यवसायी सङ्घको १९आँै वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ठूला चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको लापरवाहीका कारण दुर्घटना हुने गरेको बताउनुभयो...बाँकी अंश →


घोषणापत्र जारी गर्दै पत्रकार महिलाको सम्मेलन सम्पन्न

चितवन, १८ माघ  ,,   पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बँुदे पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पर्यटकीय नगरी पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए । बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको...बाँकी अंश →


नेपाल–पाकिस्तानबीचको खेल स्थगित

काठमाडौँ, १८ माघ  ,,   अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहनुभएका सञ्चारकर्मी गोविन्दराज नेपालले...बाँकी अंश →


नेकपा प्रमण्डल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ, १८ माघ  ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी) का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फाङ्खाम भिफाभान्हसँग भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच...बाँकी अंश →


मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १८ माघ   ,,   साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter