०९ माघ २०८१

प्रदेश ३

दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

चितवन, ३ फागुन  ,,  जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन गर्नुपरेको हो । विसंं २०६७ बाट माध्यमिक तह सञ्चालन हुँदै आएको कालिका नगरपालिकाको मजवाङ माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहको शिक्षक...बाँकी अंश →


शेयर बजार आठ विन्दुले घट्यो

काठमाडौँ, २ फागुन   ,,  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव...बाँकी अंश →


‘भ्यालेन्टाइन डे ,, बुकिङ भएन सौराहा

रत्ननगर, २ फागुन  ,,  देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन् । प्रणय दिवसमा समेत पर्यटकको चहलपहल उल्लेख्य बढ्न सकेको छैन । चितवनकै स्थानीय तहका पर्यटकीय गन्तव्यमा प्रवद्र्धनका कार्यक्रम बढ्न थालेपछि सौराहा...बाँकी अंश →


संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप

काठमाडौँ, २ फागुन  ,,   राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाउनुभएको थियो । राष्ट्रियसभाको...बाँकी अंश →


गैँडाकोट नपाले बनायो १९ कानून

रत्ननगर, २ फागुन  ,,   पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले विभिन्न १९ ऐन तथा नियम निर्माण गरी स्वीकृत गरेको जनाएको छ । नगरपालिकाले प्रशासकीय कार्यविधि, न्यायिक समिति ऐन, विपत् जोखिम न्यूनीकरण ऐन, नगरपालिका पदाधिकारीको आचारसंहिता, एफएम रेडियो कार्यविधि, विद्यालय शिक्षा सञ्चालन तथा नियमन कार्यविधि, नगरपालिकाको राजपत्र प्रकाशनसहित विभिन्न १९ कार्यविधि तथा ऐन...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन

काठमाडौँ, २ फागुन  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताउनुभयो । नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित...बाँकी अंश →


अब देशका युवा बेरोजगार बस्नु पर्दैन–मन्त्री विश्वकर्मा

भक्तपुर, २ फागुन (रासस): युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उहाँले भन्नुभयो, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट...बाँकी अंश →


अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ, २ फागुन  ,,  प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय...बाँकी अंश →


व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ–राष्ट्रपति भण्डारी

काठमाडौँ, २ फागुन   ,,   राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को...बाँकी अंश →


सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्नुपर्छः सांसद

काठमाडौँ, २ फागुन  ,,   राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गर्नुभएको छ । उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका...बाँकी अंश →


राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने

काठमाडौँ, २ फागुन  ,,  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पु¥याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ । केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र...बाँकी अंश →


चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

भरतपुर, २ फागुन   ,,  पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter