०४ माघ २०८१

प्रदेश ३

नेपालको ऊर्जा क्षेत्रमा सहयोगका लागि आग्रह

काठमाडौँ, १८ असार (रासस) ः सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको भेटवार्तामा सो आग्रह गरिएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा...बाँकी अंश →


भरतपुर अस्पतालमा साँझ र बिहान पनि डाइलोसिस सेवा

चितवन, १८ असार (रासस) ः भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

काठमाडौँ, १८ असार (रासस) ः बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको हो ।...बाँकी अंश →


किम्ताङको पहिरो जोखिमका १७ परिवार विद्यालयमा

रामहरि न्यौपाने नुवाकोट, १८ असार (रासस) ः अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।...बाँकी अंश →


विशेष समय ः मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न आग्रह

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गर्नुभयो । सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि...बाँकी अंश →


शिक्षा र स्वास्थ्यको विकास गरे मात्रै देश समृद्ध हुन्छ ः उपप्रम यादव

भक्तपुर, १७ असार (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताउनुभएको छ । आज भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताउनुभएको हो । उहाँले...बाँकी अंश →


बन्न सकेन जल ऐन

ललितपुर, १७ असार (रासस) ः नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत...बाँकी अंश →


राष्ट्रियसभा स्थगित

काठमाडौँ, १७ असार (रासस) ः राष्ट्रियसभाको बैठक विशेष कारणवश आज साँझ ५ बजेसम्मका लागि स्थगन भएको छ । आज अपराह्न १ बजे बैठक बस्ने पूर्व निर्धारित कार्यसूची थियो । चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन । सरकार र प्रमुख...बाँकी अंश →


बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग

काठमाडौँ, १७ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गर्नुभएको छ । उहाँले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक...बाँकी अंश →


वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

तुलसीपुर, १७ असार (रासस) ः सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ । तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको...बाँकी अंश →


कपिलवस्तु समाज को साधारण सभा सम्पन्न, अध्यक्ष् मा अनिरुध्नाथ शुक्ला

काठमाडौँ  १७ असार : केयर खबर ,  हिजो असार १६ कपिलवस्तु समाजको   महराजगंज काठमाडौँ  स्थित  तन्ज़िफ्को ट्रेनिंग सेन्टर मा बसे को साधारण  सभाले श्री अनिरुद्ध नाथ शुक्ल को नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमिती यस प्रकार रहेको छ: अनिरुद्ध नाथ शुक्ल, अध्यक्ष सूदनअर्याल, निवर्तमान...बाँकी अंश →


सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १५ असार (रासस) ः मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter