०९ माघ २०८१

प्रदेश ३

अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन ,, महानिरीक्षक खनाल

काठमाडौँ, १८ मङ्सिर,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताउनुभएको छ । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला...बाँकी अंश →


इलाममा पर्यटन महोत्सव हुने

काठमाडौँ, १८ मङ्सिर ,,  प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा...बाँकी अंश →


कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन सकिने

काठमाडौँ, १८ मङ्सिर,,   काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताउनुभएको हो । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम...बाँकी अंश →


प्रतिफल आउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, १७ मङ्सिर,,   उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो । “यो सरकारी संस्थान...बाँकी अंश →


‘प्राकृतिक रुपमैै नेपाल चित्रमय देश’

काठमाडौँ, १७ मङ्सिर,,   काठमाडौँमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा वृहत चित्रकला प्रदर्शनी शुरु भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ । आजै स्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए...बाँकी अंश →


सङ्घीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग

काठमाडौँ, १७ मङ्सिर,,   प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो । रासससँग...बाँकी अंश →


‘मलाई गणना गर, समावेश गर’

काठमाडौँ, १७ मङ्सिर ,,   महिला, बालबालिका तथा नागरिक मन्त्रालय मन्त्री थपमाया थापाले अपाङ्गताबारे भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री थापाले राज्यका रहेक संरचनामा अपाङ्गताको...बाँकी अंश →


संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

काठमाडौँ, १७ मङ्सिर ,,   संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज...बाँकी अंश →


नेपाली चलचित्र क्षेत्रमा उदाउदै एलिसा लामिछाने

काठमाडौ १६मङिसर,,   धादिङ जिल्ला घर भई हाल काठमाडौमा बस्दै आएकीे एलिसा लामिछाने नेपाली चलचित्र क्षेत्रमा पुरानो नाम हैन । अहिले यस क्षेत्रमा उदाउदै गएको नयाँ नाम एलिसा लामिछाने हो । यस क्षेत्रमा निरन्तर रही २ बर्ष बढिको लामो संघर्ष देखि नेपाली चलचित्र क्षेत्रमा लगेकी एलिसा बर्ष १८ मा पाइला टेकेकी...बाँकी अंश →


विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर ,, प्रधानमन्त्री

काठमाडौँ, १७ मङ्सिर ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति ९आरसिसी० को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत...बाँकी अंश →


धुुलिखेलमा फ्रि वाइफाइ

काभे्रपलाञ्चोक, १७ मङ्सिर,,   धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भन्नुभयो, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना...बाँकी अंश →


सङ्घमा देखिएको विवाद अन्त्य गर्ने ,, मन्त्री विश्वकर्मा

काठमाडौँ, १७ मङ्सिर,,   युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विगतका कमी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter