१० माघ २०८१

प्रदेश ३

राप्रपाको घरदैलो

काठमाडौँ, २९ पुस ,, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न...बाँकी अंश →


‘अबको निकास आर्थिक विकास’

काठमाडौँ, २९ पुस  ,,   विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै राजनीतिक दल मिलेर देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको छैटाँै वाषर््िाक साधारण सभाको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको एक मात्र चाहना...बाँकी अंश →


प्रशिक्षकलाई नेतृत्व विकास तालीम

काठमाडौँ, २९ पुस  ,,  राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत तालीम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराई कार्यशाला सञ्चालन गरेको छ । आगामी फागुनमा प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदलाई लक्षित गरी शुरु गरिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यशालाको तालीम तथा प्रशिक्षण विभागका निर्देशक...बाँकी अंश →


फुटबल उपाधि बलेफीलाई

चौतारा, २९ पुस  ,, प्रथम बलेफी गाउँपालिका जिल्लास्तरीय फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले जितेको छ । उपाधिसँगै बलेफीले रु एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वसन्तपुर खेलमैदान लामोसाँघुमा आज सम्पन्न फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै बलेफीले उपाधि उचालेको हो । बलेफीका लागि पहिलो हाफको...बाँकी अंश →


नेविसङ्घमा धमाधम राजीनामा

काठमाडौँ, २९ पुस   ,,  नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले...बाँकी अंश →


फोनिजको राष्ट्रिय भेला कास्कीमा

काठमाडौँ, २९ पुस  ,,  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीको धम्पुसमा हुने भएको छ । महासङ्घको तेस्रो पूर्ण बैठकपछि महासचिव मनोज घर्ती मगरले जारी गर्नुभएको विज्ञप्तिअनुसार सो भेलामा सङ्घीय समिति, सल्लाहकार, लेखा र अनुशासन समिति तथा संस्थागत सदस्य संस्थाले तोकेका एक÷एक प्रतिनिधि र...बाँकी अंश →


हज कमिटीको अध्यक्षमा मियाँ

काठमाडौँ, २९ पुस  ,, नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त हुनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उहाँलाई आज नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो । कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने...बाँकी अंश →


सूर्यविनायकमा रङ्गशाला र चिडियाखाना बन्ने

भक्तपुर, २९ पुस ,,  प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उहाँले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताउनुभयो । पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख...बाँकी अंश →


इन्भेस्टमेन्ट, जनता र सनराइज बैंकको साधारणसभा

काठमाडौँ, २९ पुस  ,, नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पूँजी रु १२ अर्ब ५८ करोड पुगेको छ । बैंकको आज यहाँ सम्पन्न ३२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट कायम शेयर पूँजीको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारित भएसँगै...बाँकी अंश →


एकाउन्नले पाए कृत्रिम खुट्टा

काठमाडौँ, २९ पुस  ,, विभिन्न घटनामा खुट्टा गुमाएका ५१ जनाले आज कृत्रिम खुट्ट पाएका छन् । भारतको भगवान महावीर अपाङ्गता सहायता समितिले आज काठमाडौँमा उनीहरुलाई कृत्रिम खुट्टा प्रत्यारोपण गरेको हो । चौधरी फाउण्डेसन र नर्भिक अस्पतालसँगको सहकार्यमा समितिले आयोजना गरेको कृत्रिम खुट्टा प्रत्यारोपण शिविरमा उनीहरुले कृत्रिम खुट्टा पाएका हुन् ।...बाँकी अंश →


लेखक सङ्घको अध्यक्षमा पाठक निर्वाचित

काठमाडौँ, २९ पुस  ,,  लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित हुनुभएको थियो । अधिवेशनले इजिप्टका सरिफ अल...बाँकी अंश →


लिखुको अवरोधमा इपानको आपत्ति

काठमाडौँ, २९ पुस   ,,  रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले आपत्ति जनाएको छ । इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निःशुल्क विद्युत् र निःशुल्क शेयरको माग राखेर आयोजनाको काम नै रोक्ने प्रयास गरिनु दुःखद् रहेको जनाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter