कयर कबर १३ जेठ : सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. १ भुटाहामा रहेको प्रहरी चाैकीका निरिक्षक देवकुमार यादवले सर्वसाधारण जनताहरुलाई दैनिक दादागिरी देखाउदै अाईरहेकाे भुटाहाका जनताहरुले गुनासो गरेको हाे । यादवले भुटाहा हुदै घुस्की बजारमा अापनाे पसलकाे लागि स्याउ लादै गरेको अवस्थामा हरिनगर गाउँपालिका वडा नं. ४ घुस्की जाने बाटो...बाँकी अंश →
इटहरी, १३ जेठ (रासस) ः सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ । विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको...बाँकी अंश →
मंगलबारे, इलाम, १३ जेठ (रासस) ः इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो...बाँकी अंश →
विराटनगर, १२ जेठ (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा...बाँकी अंश →
संखुवासभा, १२ जेठ (रासस) ः सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोली प्रहार गर्ने अधिकारीलाई...बाँकी अंश →
विराटनगर, १२ जेठ (रासस) नागरिक लगानी कोषले बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउनु पर्नेमा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमा सेवाग्राहीले बताएका छन् । नागरिक लगानी कोष प्रदेश नं १ शाखा कार्यालय विराटनगरद्वारा शुक्रबार साँझ यहाँ आयोजित अन्तक्र्रियामा उनीहरुले कोषद्वारा लगानी गरिएको जलविद्युत्को शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।...बाँकी अंश →
इटहरी, १२ जेठ (रासस) सुनसरीका जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराईले यस जिल्लाका सबै स्थानीय तहले जनता लक्षित नीति निर्माण गर्न विधिसम्मत् प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय अधिकारी भट्टराईले आज सुनसरीको धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र वडा सचिवलाई विकास योजनाको नीति तर्जुमा गर्दा ध्यान पु¥याउनु पर्ने विषयका...बाँकी अंश →
गाईघाट, उदयपुर, १२ जेठ (रासस ) उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ । छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी...बाँकी अंश →
केयरखबर// बिराटनगर आज जेष्ठ ११ गते अपराह्न मोरंग मुस्लिम समाजले मुस्लिम समुदायको मुद्दा स्थापित गर्ने मांग गर्दै बिराटनगरको बुध्दहाट चौकमा एक घण्टा चक्काजाम गरी ओली सरकारको ध्यानाकर्षित गराएको छ । समाजले मुस्लिम समुदायको संबैधानिक राष्ट्रीय मुस्लिम आयोग,ईद बकरीद,मोहम्मद जयन्ति पर्वलाई राष्ट्रीय बिदाको रुपमा स्थापित, जनसँख्या को आधारमा मुस्लिम लाई संबैधानिक...बाँकी अंश →
मंगलबारे, इलाम, ११ जेठ (रासस) आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा...बाँकी अंश →
विराटनगर, ११ जेठ (रासस) प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गर्नुभएको छ । प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: