पथरी, मोरङ, १६ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि बजेटले समेटेको हो...बाँकी अंश →
काँकडभिट्टा, १५ जेठ (रासस) ः श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमले बरबोटे–५ इलामका दलित बालक विकास कार्कीढोलीलाई आवासीय भर्ना लिने भएको छ । गुरुकुलको विशेष साधारणसभाले सोमबार विकासलाई भर्ना लिने सर्वसम्मत निर्णय गरेको थियो । दलितलाई भर्ना लिन अस्वीकार गरेर जातीय विभेद गरेको भनी गुरुकुल सञ्चालकविरुद्ध दलित संघसंगठनले आन्दोलन गर्दै आएका थिए...बाँकी अंश →
इलाम, १५ जेठ (रासस) ः सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् । मंगलबारेबाट...बाँकी अंश →
विराटनगर, १४ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि...बाँकी अंश →
विराटनगर, १४ जेठ ९रासस० ः गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा घोषित भएपछि २४० वर्षको राजतन्त्रको अन्त्य भयो । गणतन्त्र स्थापना भए पनि लामो समयसम्म मुलुकमा राजनीतिक अस्थिरता कायम रह्यो ।...बाँकी अंश →
विराटनगर, १४ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै...बाँकी अंश →
सुरुङ्गा, झापा, १४ जेठ (रासस) ः अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ । पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ । अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए । गत...बाँकी अंश →
सुरुङ्गा, झापा, १४ जेठ (रासस) ः सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ...बाँकी अंश →
पथरी, मोरङ, १४ जेठ (रासस) ः साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक...बाँकी अंश →
तेह्रथुम, १४ जेठ (रासस) ः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र...बाँकी अंश →
इटहरी, १४ जेठ (रासस) ः सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी ती क्षेत्रमा रहेका विभिन्न विद्यालय र...बाँकी अंश →
विराटनगर, १३ जेठ (रासस) ः सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: