पशुपतिनगर, ३ पुसा,, प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ...बाँकी अंश →
काठमाडौँ, ३ पुस,, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक सुरक्षासित सम्बन्धित दिगो विकास लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता स्थानीय तहका जनप्रतिनिधिले व्यक्त गर्नुभएको छ । आफ्ना आवधिक योजनामा ती क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको जानकारी दिँदै उहाँहरुले विशेष गरी महिलाको सशक्तीकरणमा थप कार्यक्रम आवश्यकता रहेको बताउनुभयो । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व...बाँकी अंश →
विराटनगर, ३ पुस,, कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ । कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्ने प्रदेश नं–१ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले...बाँकी अंश →
बनियानी, ३ पुस,, झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल...बाँकी अंश →
बनियानी, ३ पुस,, भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ । नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी...बाँकी अंश →
गाईघाट, उदयपुर, ३ पुस,, बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको छ । सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटाँैडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गर्नुभएको हो । सो जग्गा...बाँकी अंश →
इलाम, २ पुस,, जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा...बाँकी अंश →
ताप्लेजुङ, २ पुस,, ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता...बाँकी अंश →
विराटनगर, १ पुस,, तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १...बाँकी अंश →
गाईघाट, १ पुस,, प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले विस्तारै बजार पाउन थालेको छ । परम्परागत अल्लोबाट बन्ने कपडाको महत्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा निकै बजार पाउन थालेको यसमा...बाँकी अंश →
१ पुस,, श्री तारिणीप्रसाद कोइराला सञ्चारग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्वद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रूपमा विकास गरिने भएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चारग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १ को प्रशारण...बाँकी अंश →
इलाम, १ पुस,, सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: