०३ माघ २०८१

प्रदेश ४

फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण शुरु

पोखरा, ८ असार (रासस) ः पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ । सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको रु ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।...बाँकी अंश →


लोथापोथा पर्व शुरु

दौलतपुर, मोरङ, ७ असार (रासस) ः राजवंशी समुदायले मनाउने लोथापोथा पर्व आजदेखि शुरु भएको छ । राजवंशी समाज विकास समितिद्वारा आज मोरङको रंगेली नगरपालिका–२ दौलतपुरमा पूजाको आयोजना गरेर सो पर्व शुरु गरिएको हो । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुवात हो...बाँकी अंश →


मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

बाबियाचौर, म्याग्दी, ७ असार (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका– ६ दरबाङमा आज समाजकल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना...बाँकी अंश →


भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

नवलपरासी, ७ असार (रासस) ः पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो । सरकारी कार्यालयमा सुशासन तथा पारदर्शीता कायम गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले...बाँकी अंश →


शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, ६ असार (रासस) ः दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै...बाँकी अंश →


पहिरोका कारण महाशिलाका आठघर विस्थापित

फलेवास, पर्वत, ५ असार (रासस) ः लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् । पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी...बाँकी अंश →


१० प्रतिशत भूकम्प पीडितले घर निर्माण गरेरन्

चौतारा, ४ असार (रासस) ः गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् । कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा...बाँकी अंश →


मुस्लिम समुदायद्वारा भब्यताका साथ इद मनाउनुको साथै शुभकामना आदान प्रदान कार्यक्रम

४ असार २०१८ रम्जान दिन मिया "समर्पण" हर्मी, गोर्खा मुस्लिम समुदायद्वारा भब्यताका साथ इद मनाउनुको साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।। सिरान्चोक गाउँपालिका, गोर्खा स्थित मकुन्डाडाका मुस्लिम समुदायले यस बर्षको इद भब्यताका साथ मनाएका छन । ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि चन्द्रमाको उदय संगै सुरु हुने...बाँकी अंश →


गोरखाली मुस्लिम सामुहिकरुपमा ईद मनाए

गोरखाली मुस्लिम समुदायद्वारा सामुहिकरुपमा ईद मनाएका छन्। गोरखा जिल्ला सिरान्चोक गाउँपालिकास्थित मकुनडाँडाका मुस्लिम बासिन्दाले यस बर्षको ईद सामुहिक कार्यक्रम गरेर मनाएका हुन्। ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि सुर्योदयसँगै शुरु हुने यो इदुल फित्र(ईद) पर्व मुस्लिम समुदायले सबैभन्दा ठुलो पर्वको रुपमा मान्ने गर्दछन्। यो पर्व स्थानीय नियम अनुसार...बाँकी अंश →


अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

पोखरा, ३ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताउनुभएको छ । पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता...बाँकी अंश →


एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा, ३ असार (रासस) ः एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्पm गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिनुभयो...बाँकी अंश →


बेनी अस्पतालको अपारदर्शिता छानविनको घेरामा !

म्याग्दी, ३ असार (रासस) ः बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीले बुझाउने शुल्कमा अनियमितता हुने गरेको पाइएको छ । विभिन्न शिक्षालयबाट आउने विद्यार्थीले बुझाउने शुल्कको अभिलेख नै नराख्ने र लुकाउने गरेर कर्मचारीले दुरुपयोग गरेका हुन् । अहिले वर्षेनी सयौँको संख्यामा हेल्थ असिस्टेन्ट, अहेब, अनमी, स्टाफ नर्स, ल्याब टेक्निसियन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter