०५ माघ २०८१

प्रदेश ४

मादल बनाएर गुजारा

कावासोती, ९ कात्तिक ,,   नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ । मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षदेखि मादल बनाउँदै आउनुभएका उहाँको गुजार यही...बाँकी अंश →


आलेख ः मोदी खोलामा सात आयोजना, असलाको बजार सुक्दै

कुश्मा, ९ कात्तिक,,   ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप...बाँकी अंश →


‘पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छ’

पोखरा, ९ कात्तिक,,   सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभएको छ । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो । हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका...बाँकी अंश →


दुर्गम गाउँमा सोलारबाट बिजुली

म्याग्दी, ९ कात्तिक,,   म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ । अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर २० घरमा विद्युत् सुविधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले बताउनुभयो । एकै ठाउँमा राखिएको सोलार प्यानलबाट घरघरमा बिजुली वितरण गरिनाका साथै कुटानी पिसानी...बाँकी अंश →


धान उत्पादन दश प्रतिशत बढ्ने

पर्वत, ९ कात्तिक ,,   यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ । वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ भएको हो । जिल्लाको कूल नौ हजार २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमा व्यस्त हुन थालेका छन् । जिल्लामा...बाँकी अंश →


असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ, ८ कात्तिक ,,   असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट...बाँकी अंश →


उज्यालो प्रदेश सरकारको प्राथमिकता ,, मन्त्री गुरुङ

दमौली, ७ कात्तिक ,,   गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिकाले आज पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युत् नपुगेका गाउँमा दुई वर्षभित्र विद्युत् पु¥याउने सरकारको लक्ष्य छ ।” मन्त्री गुरुङले दुई वर्षभित्र...बाँकी अंश →


लेक लागेर मृत्यु

बेँसीशहर, ७ कात्तिक ,,   चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुनुहुन्छ । तिलिचो तालमा...बाँकी अंश →


अझै खुल्न चाहँदैनन् एचआइभी सङ्क्रमितहरु

कुश्मा, ७ कात्तिक,,   फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनी एचआइभी सङ्क्रमित युवा हुन् । उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैन । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको हुन्...बाँकी अंश →


झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ

बागलुङ, ७ कात्तिक,,   तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । नेपाली समाजमा तिहारको भाइटिकामा सप्तरङ्गी झिनियाँ कोसेलीको...बाँकी अंश →


घर नबनाउनेलाई रकम फिर्ता गर्न ताकेता

पर्वत, ७ कात्तिक,,   विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका...बाँकी अंश →


टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै

पर्वत, ७ कात्तिक,,   यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् । ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter