०५ माघ २०८१

प्रदेश ४

पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित

पोखरा, २८ कात्तिक,,  पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ । यहाँबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको सम्भावनालाई उजागर गर्न...बाँकी अंश →


नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

पोखरा, २७ कात्तिक,,   जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन स्रोत सर्वेक्षणका आधारमा सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा नेपालमा सामुदायिक वनको माध्यमबाट वन क्षेत्रको दायारा ह्वात्तै बढेको हो । देशको...बाँकी अंश →


नेकपाका अध्यक्ष दाहालद्वारा गलेश्वर शिवालय अवलोकन

बेनी, २७ कात्तिक,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गर्नुभएको थियो । नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर...बाँकी अंश →


पूर्वाधार विकासको चार करोड बाँडफाँट

लमजुङ, २७ कात्तिक,,   नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गर्नुभएको छ । उहाँले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गर्नुभएको छ । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड...बाँकी अंश →


गलकोटमा प्याराग्लाइडिङको सम्भावना

बागलुङ, २६ कात्तिक,,   गलकोट नगरपालिकाका तीन स्थानमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । गलकोट– ७ मल्म, राम्चेढुङ्गा–५ हरिचौरको सर्दाखेत तथा ४ नरेठाँटीको सेतीघडेरीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । गलकोट महोत्सवको अवसर पारेर प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । चालक दुर्योधन खड्का र निरञ्जन कुँवरले गलकोटको आकाशमा...बाँकी अंश →


बस दुर्घटनामा पच्चिस घाइते

कावासोती, २६ कात्तिक,,   पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको...बाँकी अंश →


छठ पर्वको महत्व

पोखरा, २५ कात्तिक,,  चार दिनसम्म मनाइने छठ पर्व आजवाट शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउँमा अस्ताउँदो सूर्यलाई अघ्र्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो...बाँकी अंश →


घरबासबाट पर्यटन प्रवद्र्धनमा युवा

गलेश्वर २५ कात्तिक,,   विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले साढे दुई वर्षअघि आग्र्यानिक कृषि उपजहरूको उत्पादन गरी आफँै कटेज सञ्चालन गरी...बाँकी अंश →


पोखरामा छठ पर्वको तयारी शुरु

पोखरा, २४ कात्तिक,,   यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ...बाँकी अंश →


पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पर्वत, २४ कात्तिक,,  पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन गाउँपालिकालाई सहयोग गर्ने भएको हो । आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा...बाँकी अंश →


तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए

गलेश्वर, २४ कात्तिक,,   म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् । “पसलमा न मूल्यसूची टाँसिएको छ न...बाँकी अंश →


विदेशबाट फर्किएर कृषि र पशुपालनमा

दमौली, २४ कात्तिक,,   विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter