स्याङ्जा, १ मङ्सिर,, देउसीभैलोबाट सङ्कलित रकमले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको बालविद्या आवासीय माविका पूर्वविद्यार्थी प्रदीप अर्याल क्षेत्रीले बताउनुभयो । क्षेत्रीले विद्यालयका...बाँकी अंश →
पोखरा, ३० कात्तिक ,, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको...बाँकी अंश →
कुश्मा, ३० कात्तिक,, मोदी गाउँपालिका–२ कृषि उत्पादन सङ्कलन गर्ने उद्देश्यका साथ निर्माण गरिएको चिस्यान केन्द्र (शीतभण्डार) अधुरै रहेको छ । बजेट अभावका कारण निर्माण पूरा हुन नसकेको हो । चिस्यान केन्द्र अधुरै रहेपछि उत्पादन गरेको वस्तु भण्डार गरी आम्दानी गर्ने कृषकको इच्छा तत्काल पूरा नहुने भएको छ । आर्थिक वर्ष...बाँकी अंश →
दमौली, ३० कात्तिक,, चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते...बाँकी अंश →
बागलुङ, २९ कात्तिक,, वर्षाँैदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमिस्वर सापकोटाले भन्नुभयो, “खानेपानी ल्याउने...बाँकी अंश →
कास्की, २९ कात्तिक,, कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुग्नुभयो । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित हुनुभएको छ । बिस वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि बिदेशिनुभएका उहाँ स्वदेश फर्केर आएपछि भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित हुनुभएको हो । “खाडी मुलुक कतार,...बाँकी अंश →
पर्वत, २९ कात्तिक,, जिल्ला प्रशासन कार्यालय, पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिलो चरणमा...बाँकी अंश →
लेखनाथ, २८ कात्तिक,, कामना सेवा विकास बैंक लि. ले आफ्नो सेवा आरम्भको १२औँ वार्षिकोत्सको अवसरमा तीन विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पोखरा–२७ अर्चले स्थित कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, सोही वडाको रिठ्ठेपानीमा रहेको कल्याण आधारभूत विद्यालय र पोखरा–३ नदीपुरमा रहेको बेद विद्याश्रमलाई एक÷एक थान...बाँकी अंश →
लमजुङ, २८ कात्तिक ,, लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग यतिबेला पर्यटकको आकर्षण केन्द्र बनेको छ । हिमाली जिल्ला मनाङ तथा उत्तरी लमजुङ जाने अधिकांश आन्तरिक पर्यटकको रोजाइ बनेको सो सुरुङमार्गलाई नेपालकै पहिलो सुरुङमार्ग मानिन्छ । सुरुङमार्ग ३४० मिटर लम्बाइको छ । “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै...बाँकी अंश →
पोखरा, २८ कात्तिक,, सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । फ्रिडम फोरमद्वारा आज पोखरामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधँै मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले...बाँकी अंश →
म्याग्दी, २८ कात्तिक,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख...बाँकी अंश →
दमौली, २८ कात्तिक,, विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताउनुभयो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: