तनहुँ, २४ माघ ,, व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ ।उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो । सैँतिस हेक्टर क्षेत्रफल वनमध्ये करीब आठ हेक्टर जमीन ओगटेको...बाँकी अंश →
पोखरा, २० माघ ,, पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटी लगायतका शहरको भ्रमण गर्न लागिएको बताइएको छ । पोखरासँगको पर्यटनमा साझेदारी...बाँकी अंश →
गोरखा, १८ माघ ,, गोरखा जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्दको स्थापना गरिएको हो । जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा...बाँकी अंश →
चिप्लेढुङ्गा, १८ माघ ,, देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु भयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो तालीममा प्रदेशका आठ जिल्लाका ३५ जना सहभागी रहेको छ । बिहिवार तालीमको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले हरेक युवाले...बाँकी अंश →
कावासोती, १८ माघ ,, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहु“चमा पु¥याउने हिसाबले...बाँकी अंश →
पर्वत, १८ माघ ,, पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र...बाँकी अंश →
दमौली, १८ माघ ,, तनहुँ घिरिङमा रु तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ । सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू...बाँकी अंश →
पोखरा, १८ माघ ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म...बाँकी अंश →
बागलुङ, १८ माघ ,, काठेखोला गाउँपालिका–१ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो । रु. एक करोड ६६ लाखको लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्क थापाले बताउनुभयो । विसं २०७४ कात्तिकमा ‘गाल्वा जयलक्ष्मी...बाँकी अंश →
पोखरा, १७ माघ ,, कास्की लेखनाथ क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) सम्म पुग्ने पक्कीबाटो निर्माणका लागि पहल गर्न थालिएको छ । पचभैयास्थित पक्की सडक मार्गबाट निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्र रातामाटासम्मको झण्डै ३०० मिटरसम्मको बाटोसहित पार्किङलगायतको व्यवस्थापनका लागि पहल गरिएको हो । पोखरा पार्कका अध्यक्ष हिमालय बख्रेलले बाटो...बाँकी अंश →
बलेवा, १६ माघ ,, बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ । बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन् । गत वर्ष समयमै स्वास्थ्य संस्था पु¥याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो । केहीलाई हेलिकोप्टरमा...बाँकी अंश →
कास्की, १२ माघ ,, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उहाँले विधिसम्मत प्रक्रियाको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: