बेनी, म्याग्दी, १६ चैत (रासस) ः म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ...बाँकी अंश →
म्याग्दी, १५ चैत (रासस) ः वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन्् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन्् । तर, यहाँका एक परिवारको...बाँकी अंश →
काठमाडौं । वैदेशिक रोजगारमा जानेका लागि सरकारले देशका थप तीन ठाउँबाट श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै दिँदै आएको सेवालाई राजधानीबाहिर तीन ठाउँमा थप गरेको हो । वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन श्रम मन्त्री गोकर्ण विष्टले सुनसरीको इटहरी, जनकपुर र बुटवलबाट...बाँकी अंश →
दोहा। कतारको राजधानी दोहामा भएको मुस्लिम बुद्दिजिवीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको गठन गरेको छ। वैदेशिक रोजगारलगायत विभिन्न कारणले विदेशमा रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा ल्याई संगठित रुपमा समुदाय तथा राष्ट्र सम्वृद्दिको अभियानमा सकृय रहन समाजको गठन प्रक्रिया बढाईएको अन्तर्राष्ट्रिय संयोजकमा चयन भएका प्रोफेसर रमजान अली मियाँले बताए। समाज...बाँकी अंश →
दोहा,कतार । पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले कतारमा नेपाली समुदायसित अन्तर्कृया गरेका छन्। नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत १३ औं दोहा इन्टरनेशल इन्टरफैथ सम्मेलनमा भाग लिन आएका अन्सारीले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया गरेका हुन्। सर्लाही मुस्लिम समाज र कपिलवस्तु मुस्लिम समाजको संयुक्त आयोजनामा भएको...बाँकी अंश →
१० फागुन, सिरहा । सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: