केयर खबर, काठमांडौ केयर फाउंडेशनको विभागीय संगठन को रुपमा रहेको केयर रिलीफ फण्डको अध्यक्षपदमा हज़रत अली सर्वसहमतिमा नियुक्त भएका हुन । आज केन्द्रीय कार्यालय बिशालनगरमा एक कार्यक्रम गरी हजरत अलिलाई केयर रिलीफ़को अध्यक्षमा र रमज़ान अली मियांलाई केयर फाउंडेशनको बिदेश विभाग प्रमुखमा नियुक्त गरिएको केयर फाउंडेशनका अध्यक्ष मोबिन खानले जानकारी दिए...बाँकी अंश →
काठमाण्डौँ : उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् । एनआरएन आइसीसी सामाजिक उद्यमशीलता...बाँकी अंश →
बैशाख ११ युके लन्डन , नयाँ शक्ति पार्टी नेपाल बाट बाम एकता र ध्रुवीकरण अभियान चलाएर नेता देवेन्द्र पौडेल ,पर्शुराम तामाङ पासाङ सेर्पाको ध्रुवीकरण नेतृत्वको प्रबास कमिटीका नेता कर्म पाहडिले आफुहरुलाइ माओवादी केन्द्रमा गुटबन्दी कारण भुमिका र जिम्मेवारी बिहिन गराइएको प्रती कडा रोस्ट ब्यक्त गरेका छन । २० देशबाट नयाँ...बाँकी अंश →
सुरुङ्गा, झापा, १० वैशाख: विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्काे...बाँकी अंश →
नवलपरासी, १० वैशाख (रासस): पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको...बाँकी अंश →
मधुजंग पाण्डे / काठमाडौं वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकका जेलमा परेर कानुनी उपचार नपाएका नेपाली कामदारको मुद्दा अब सरकारले नै लड्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा गई विभिन्न कारणले जेलमा थुनिएर कानुनी उपचार नपाइरहेका निर्दोष नेपाली कामदारको पक्षमा सरकारले मुद्दा लड्ने जानकारी दिए...बाँकी अंश →
सिन्धुली, ३० चैत : सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक...बाँकी अंश →
काठमाडौँ, २२ चैत (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडसँगको शिष्टाचार भेटमा अष्ट्रेलिया अध्ययन गर्न जाने नेपालीलाई प्रवेशाज्ञा प्रक्रियाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । मन्त्रालयमा भएको आज भएको भेटमा मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले...बाँकी अंश →
राजपत्र मार्फत सार्वजनिक भएको बिदा सुुचिलाई लिएर अहिले चौतर्फी रुपमा विवाद उब्जिएको छ। सरकारले बिदा कटौती गर्ने क्रममा इस्लाम धर्मावलम्बी हरुको महान पर्व ईदुल फ़ितरः र् ईदुल अजहा लाई राष्ट्रीय सार्वजनिक बिदा को सूचीबाट हटाएर सम्बन्धित सामुदायिक बिदाको रुपमा राखेको प्रति घोर निंदा गर्दै पुनः साच्याउने मांग गर्दै आज...बाँकी अंश →
काठमाडौं– वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकाहरूलाई पुरस्कारको लागि आवेदन खुला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्षेनी वितरण गर्ने पुरस्कारको लागि आवेदन खुला गरेको हो । मन्त्रालयले त्यस्ता व्यक्तिले ३० दिन भित्र आवेदन दर्ता गर्नकाले लागि मंगलबार सूचना प्रकाशन गरको छ...बाँकी अंश →
दोहा (केयर खबर ) येन ख़ालिद कैम्प अलखिसा कैम्पमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार तथा अन्य देशको महिला कामदार गरी ४३ जना को खाना समस्या समाधान ग़र्न सबै लाई ३००QR को दर ले कूपन बितरण गरेकाछन , अंतर्राष्ट्रिय नेपाली मुस्लिम समाज क़तारको विशेष पहल र समनवयकारी...बाँकी अंश →
इलाम, १६ चैत (रासस) ः साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: